आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

अहिलेको सरकार नागपञ्चमीमा घरमा गोबर लगाएर टाँसिदिएको नाग जस्तै हो: अध्यक्ष ओली

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेनजीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाबिहीन नाटकको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपालद्वारा बिहिवार काठमाडौंमा आयोजित सम्पादकहरुसँगको...

बरेङ गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

बागलुङ/दक्षिण बागलुङस्थित बरेङ गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ । बरेङ–२ हुग्दीशिरको सुदलामा बन्ने भवनको बिहिबार एक कार्यक्रमबीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलान्यास गरे । चार करोड ३४ लाख ३८...

यातायात क्षेत्रका व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण

पोखरा/नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय (एनटिभिए) र नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजनामा बाग्लुङमा कास्की, कुस्मा, बाग्लुङ र म्याग्दीका यातायात व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । कार्यक्रमको उद्घाटन...

पोखरामा जलन अस्पताल निर्माणका लागि अध्ययन सुरु

पोखरा/पोखरामा एक सय शैय्याको बर्न तथा स्पेशलाइज्ड अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । साविकको लेखनाथ नगरपालिका कार्यालय रहेको स्थानमा अस्पताल बनाउने गरी अध्ययन थालिएको हो । अध्ययनका लागि कोरियन सहयोग नियोग (कोइका) को...

बिरुवामा आधारभूत अस्पताल

स्याङ्जा/जिल्लाको बिरुवा गाउँपालिकाले वडा नं. ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल...

संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन संघीय सरकारसंग माग

पोखरा/गण्डकी प्रदेश सरकारले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन र संविधानले नै व्यवस्था गरेको प्रदेशको एकल अधिकार सुनिश्चित गर्न संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बुधबार सम्पन्न...

मातृशिशुको रेखदेख गर्न स्वास्थ्य इकाईलाई स्कुटर

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा नं. २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईलाई स्कुटर प्रदान गरिएको छ । घरदैलो गरेर प्रसूती, गर्भवती महिला र नवजात...

गलकोट नगर अस्पतालमा सेवाग्राही बढे

बागलुङ/अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्षको पहिलो चौमासिकमै त्यतिनै संख्यामा सुत्केरी भएका छन् । अघिल्लो वर्ष अपरेशन सेवा शुरु भएपछि सुत्केरीका लागि गर्भवतीहरु आउने क्रम शुरु भएको थियो...

जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति

काठमाडौं / जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमित भएको छ । भदौ २३ र २४ गते को आन्दोलनपछि नेपाल सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच आज वार्तापछि भएको सहमतिलाई ऐतिहासिक भनिएको छ । भ्रष्टाचार, कुशासन,...

लुम्बिनी ५ विकेटले विजयी, फाइनलका लागि विराटनगरसँग खेल्ने

पोखरा / नेपाल प्रमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजलाई ५ विकेटले हराएको छ । ११२ रनको विजयी लक्ष्य पाएको लुम्बिनीलाई रुवेनले ५ रन बनाउँदै जित दिलाए । लुम्बिनीलाई जितका लागि मात्र ६ रन...

-->