आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गलकोट अस्पतालमा ‘डिजिटल हेल्थ कार्ड’ सुरु

बागलुङ/गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङ सहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. दिपेन्द्र गौतम र इन्जिनियर विरोध कट्टेलले बुधबार अस्पतालमा नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय...

संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग

पोखरा/  गण्डकी प्रदेश सरकारले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन र संविधानले नै व्यवस्था गरेको प्रदेशको अधिकार सुनिश्चित गर्न संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश विकास  समस्या समाधान समितिको बुधवार सम्पन्न...

पोखरामा एकसय शैय्याको जलन अस्पताल निर्माणका लागि अध्ययन

पोखरा/ पोखरामा एक सय शैय्याको बर्न तथा स्पेशलाइज्ड अस्पताल निर्मा(ाका लागि सम्भाव्यता अध्ययन थालिएको छ । साविकको लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा अस्पताल बनाउने गरी अध्ययन थालिएको हो । अध्ययनका लागि कोरियन सहयोग नियोग (कोइका)...

बागलुङ २ मा कांग्रेसबाट प्रत्यक्षमा १० जना सिफारिस

बागलुङ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. २ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्षतर्फ १० जना आकांक्षीको...

त्रिभुवनको महायज्ञमा रौनक बढ्दो

बागलुङ (खर्वाङ)/विद्यालयलाई आवासीय बहुप्राविधिक शिक्षालयका रुपमा संचालन गर्न त्रिभुवन मावि खर्वाङमा लागिएको महायज्ञमा भक्तजनको उल्लासपुर्ण सहभागिता देखिएको छ । सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाउन गत मंसिर २१...

भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार पहल जरुरी : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलुकदमन्त्री विन्दुकुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमान्दार पहल हुन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा...

क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी माग

काठमाडौँ /  नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र...

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यकः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलुकदमन्त्री विन्दुकुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा ‘भ्रष्टाचार...

त्रिभुवन माविको महायज्ञमा झाँकीसहित कथावाचन

बागलुङ (खर्बाङ)/पश्चिम बागलुङको खर्बाङ बजारस्थित त्रिभुवन माविको हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा दोस्रो दिन विविध झाँकी प्रदर्शन सहित कथावाचन शुरु भएको छ । मुख्य वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलबाट कथावाचनसहित झाँकी प्रर्दशन...

बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

बागलुङ/बागलुङ नगरपालिकाले आयोजना गरेको आठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि बाङेचौर खेलमैदानमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेल क्षेत्रमा लगानी बढाउने बताए । उनले खेलको विकासले...

-->