आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पोखरा महानगरपालिकाको स्थापना दिवस अब पुस २ मा

पोखरा  / पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस पुष २ लाइ मान्ने भएको छ । संघीयता कार्यान्वयनपश्चात महानगरपालिकाले यस अघि सातौं स्थापना दिवस फागुनमा मनाएपनि अबबाट भने पुष २ गते स्थापना दिवस मनाउने भएको हो...

आइटीएफ जे३० शिभालीलाई डबल्समा उपाधि एकलको फाइनलमा

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् ।...

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्न महोत्सव’

पाेखरा / लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य...

एक्यापको ३९औँ वार्षिकोत्सव भुजुङमा

लमजुङ / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ३९औँ वार्षिकोत्सव तथा स्थापना दिवस क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा सम्पन्न भएको छ। एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, एक्यापका अधिकारी, सामुदायिक...

जेनजी आन्दोलनमा जेलबाट भागेका थापा श्रृंखलाबद्ध चोरीमा नवौँपटक पक्राउ

पोखरा/अभद्र व्यवहार, चोरी र सार्वजनिक अपराध मुद्दामा आठौँपटक पक्राउ परेका एक युवालाई कास्की प्रहरीले फेरि पक्राउ गरेको छ । अहिले उनी पक्राउ परेको नवौँपटक हो । कास्की प्रहरीले प्युठान घर भई पोखरा महानगरपालिका ३ नदीपुर...

टेवान स्थापना दिवसमा महिला हिंसा सचेतना कार्यक्रम

पोखरा/पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो आठौं स्थापना दिवसका अवसरमा महिला हिंसा सचेतना कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित...

इन्जिनियरलाई तालिम

पोखरा/प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशबाट सिफारिस भइ स्थानीय तहमा कार्यरत प्रविधिक सेवा इन्जिनियरिङतर्फका कर्मचारीहरुको लागी सेवा प्रवेश तालिम बिहीबार सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंसिर २१ गतेबाट संचालित सेवा प्रवेश तालिममा...

जनप्रिय बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सव

पोखरा/पोखराको अग्रणी शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले ३४औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वक्ताहरूले शिक्षालाई श्रम, सीप र संस्कारसँग जोड्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर...

बाल प्रतिभा पहिचान महोत्सव सिकाइको थलो

तस्वीर सौजन्य : प्रकाशचन्द्र साप पोखरा/पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भीड लागेको छ । नेसनल प्याब्सन, कास्कीको आयोजनाबाट बुधबारदेखि सुरु भएकोदोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागिविद्यार्थी तथा अभिभावहरुको भीड लागेको हो । बाल...

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त...

-->