पोखरा/गएको भदौमा सम्पन्नदोस्रो विधान अधिवेशनले गरेको निर्णय उल्ट्याइएपछि एमाले केन्द्रीय कमिटीमा अध्यक्षसहित ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव हुने व्यवस्था गरेको छ । एमालेको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पोलिटब्यूरोको एक तिहाइ...
पोखरा/कास्की कांग्रेसमा प्रतिनिधिसभा क्षेत्रीय समिति जिल्ला कार्यसमितिप्रति रुष्ट बनेको छ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि एकजना महिला सहित तीनजनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । सोही अनुसार कास्की कांग्रेसको...
पोखरा / गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेन-जी प्रदर्शनका क्रममा २४ भदौमा काठमाडौंको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग आइतबार भेट गरेका छन् । उनीहरू कास्कीको रूपा गाउँपालिकामा...
काठमाडौं / नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म...
पोखरा/नेपाली कांग्रेस नवलपुर जिल्ला समितिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारका आकांक्षीका नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले बहालवाला प्रदेशसभा सदस्यलाई उमेदवार सिफारिस नगर्न परिपत्रमार्फत निर्देशन दिएको थियो ।...