आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गण्डकी प्रदेशको ‘न्यायिक दर्पण’ प्रकाशित

बागलुङ/बागलुङ नगरपालिकाले गण्डकी प्रदेशका ८५ स्थानीय तहको तथ्यांक समावेश गरिएको ‘न्यायिक समिति दर्पण’ प्रकाशित गरेको छ । बागलुङ नगरपालिका न्यायिक समितिको सचिवालयले तयार गरेको उक्त दर्पण सोमबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जिल्ला अदालत...

एमाले महाधिवेशन: दुई आयोगका ६ पदाधिकारी र ८ केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं / नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्यहरू निर्वारोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनीहरू निर्विरोध भएका...

एमालेमा क-कसको पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

काठमाडौं / नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । निर्वाचन समितिले सोमबार राति सार्वजनिक...

युवासंघमा टक्कर परेका इन्द्रलाल र महेश १६ वर्षपछि पार्टीको सचिवमा सिधा प्रतिस्पर्धामा उत्रिए

पोखरा / २०४६ सालमा पञ्चायत ढलेसँगै तत्कालीन नेकपा माले राष्ट्रिय शक्तिका रूपमा स्थापित भयो। जेलमा रहेका नेताहरू खुला राजनीतिमा आए। जनआन्दोलनमा सहकार्य गरे पनि नेपाली कांग्रेस कम्युनिस्टलाई प्रजातान्त्रिक शक्ति मान्दै मान्दैनथ्यो। यता लामो जेलजीवनपछि खुला...

एमाले महाधिवेसनमा बागलुङबाट नौ उमेदवार

बागलुङ/नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेसन राजधानीमा संचालन भैरहेको छ । महाधिवेसन निर्वाचनमा जाने तयारीमा छ । विधान संशोधन गरेर नेतृत्वमा जान चाहनेलाई केन्द्रीय समितिमै खाँदेर आँफै अध्यक्ष बन्ने अध्यक्ष केपी शर्मा ओलीको चाहनामा केही...

संघीय सरकार र राजनीतिक दलहरूबीच विश्वासको वातावरण जगाउनु पर्छ, घोषित मितिमा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि चुनौती थपिन्छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसके मुलुकको अस्तित्वमाथि नै चुनौती थपिन सक्ने दावी गरेका छन् । आज पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले घोषणा गरिएकै...

यी हुन् ओली प्यानलमा परेका गण्डकीका नेताहरु

पोखरा/एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरु टिप्ने क्रममा लमजुङका पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाएका छन् । गुरुङ यसअघि उपमहासचिव थिए भने महासचिवमा दाबी गरिरहेका थिए । स्याङ्जाकी पद्मा अर्याललाई सचिवमा दोहो¥याउँदा सो समूहमा...

तोकिएकै मितिमा निर्वाचन– गृहमन्त्री अर्याल

पोखरा/  गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारको मुख्य कार्यभार भनेकै ताेकिएकै मितिमा आगामी प्रतिनिधिसभाको निर्वाचन गराउने रहेकाे  बताएका छन् । यसैले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउन नहुने भन्दै उनले यो सरकारको निर्माण...

लेखनाथ जेसीजको अध्यक्षमा न्यौपाने

पोखरा/लेखनाथ जेसीजको २८ औ अध्यक्षको रुपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् । लेखनाथ जेसीजको २७ औं शाखा अधिवेशन तथा २८ औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षतामा चयन गरेको...

ठाउँ चिनाउँदै हाइकर्स

पोखरा/हाइकर्स क्लबल ६५ औं श्रृंखलाको हाइकिङको क्रममा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा स्थानीय बालकुमार श्रेष्ठसहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समूहलाई स्वागत गरिएको छ । समूहका उपाध्यक्ष ज्योति...

-->