आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

को को हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि ?

काठमाडौं / नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ । २२६३ जना प्रतिनिधिमा २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् । महाधिवेशनमा केन्द्रीय...

मतदान सकियो, निर्वाचनमा २२२७ प्रतिनिधि सहभागी

काठमाडौं / नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म साढे ६ बजे सकिएको छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा...

एक्लेसालको पहिरोको दिगो व्यवस्थापनको उपाय खोजी

बागलुङ/झण्डै ६ वर्षदेखि सास्ती दिएको बागलुङ नगरपालिका वडा नंं १० स्थित दब्ल्याङ पहिरोको दिगो समाधानको लागि काम थालिएको छ । पहिरोले मालढुंगादेखि कुश्मीसेरा सडकको एक्लेसालमा दुइ घुम्ती र कालीगण्डकी करिडोर अबरुद्द बन्दै आएको छ...

जाँचबुझ आयोगको समय एक महिना थप, ओली-लेखकको बयान अर्को साता

काठमाडौं/पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारसँग म्याद थप गरिदिन माग गरेको छ। भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसका घटनाबारे छानबिन गर्न बनेको आयोगको तीन महिना पूरा हुँदै गर्दा सबै...

एमाले महाधिवेशनः १० घण्टामा १०७५ मत खस्यो, मतदान केन्द्र प्रवेश २ घण्टा थप

काठमाडौं / नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ। १० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता अधिवक्ता प्रवल शर्माले बताए । मतदान कार्य...

पोखरेली नवरत्न सम्मानित

पोखरार / पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले बुधवार पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई नवरत्न...

एमाले महाधिवेशनमा मतदान जारी

काठमाडौं/ नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज बिहान ९ बजेर २० मिनेटको समयबाट मतदान सुरु भएको थियो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत...

पोखरा महानगरको स्थापना दिवस आज, ९ जनालाई ‘नवरत्न’ सम्मान

पोखरा/ पोखरा महानगरपालिकाले आज आफ्नो ६७औँ स्थापना दिवस मनाउँदै छ । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको महानगरले विक्रम संवत २०१६ साल पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि यसै...

एमाले महाधिवेशनः मतदानका लागि प्रतिनिधिहरु लाईनमा

काठमाडौं / नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहान साढे ८ बजेपछि मतदान हुँदैछ । मतदानका लागि महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् । मंगलबार नै हुने भनिएको मतदान बुधबार सरेपछि...

सधैं काँध थाप्यो, ओलीले पनि अवसर दिँदै आए

पोखरा/एमालेको सर्वशक्तिमान अध्यक्ष केपी ओली पोखरामा आयोजना हुने कार्यक्रमहरुमा अक्सर पुराना दिन सम्झन्छन् । जेलमा हुँदा कविता लेखेको,पोखराका आमाहरुले बारीमा फलेको पहिलो घिरौंला–चिचिन्डो ल्याइदिएको,घरमा पाकेको खाजा बोकेर आफूलाई भेट्न आएकाहरु सम्झँदै उनी पोखरेलीप्रति अनुराग...

-->