पोखरा÷गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा भारत सिधा उडानका लागि भारतीय दूतावासले विशेष पहल गर्ने अपेक्षा राखेका छन । पोखरा पर्यटन परिषदको सहकार्यमा भारतीय दूतावाससँग भएको दोश्रो भारत नेपाल पर्यटन भेलालाई सम्बोधन गर्दै उनले पोखरादेखि भारतको...
बागलुङ/नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजार बढीको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सूर्तिजन्य पदार्थको नियन्त्रण...
बागलुङ/राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष स्वर्णिम वाग्लेले सुशासनमा देशलाई अब्बल बनाउने सपना पुरा गर्न निर्वाचनमा होमिएको बताएका छन् । बागलुङमा शुक्रबार आयोजित कार्यक्रममा उनले समयमा सुशासन दिएर देशलाई आर्थिक र राजनीतिक रुपमा उन्नत बनाउने लक्ष्यकालागि...
मुस्ताङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले–चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा...
पोखरा/ पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको...
बेनी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीलाई सञ्चारको...