आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

‘राज्यको नीतिगत उदासीनताले पत्रकारिता असुरक्षित’

पोखरा/नेपाल पत्रकार महासंघ गण्डकीले पत्रकारको अधिकारका लागि १० बुदे घोषणापत्र जारी गरेको छ । महासंघ गण्डकीले शुक्रबार र शनिबार आयोजना गरेको ‘महासंघको संगठन सुदृढीकरण, पेशागत हकहित संरक्षण र भावी कार्ययोजना तय गर्न गण्डकी प्रदेशस्तरीय...

वातावरण संरक्षणको सन्देश दिन साइकल यात्रा

पोखरा/पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साइकल सिटी पोखराको आयोजनामा आठौँ संस्करणको टुर दी पोखरा (साइकल टुर) कार्यक्रम सम्पन्न भएको छ । पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो साइकल...

महोत्सवबाट फर्कंदा झोलामा तरकारी

लेखनाथ/पुस ३ गतेदेखि कास्कीको लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सव हेरेर घर फर्कदा झोलामा तरकारी लिएर जान पाईने भएपछि धेरैको चासो वढेको छ । कृषि उत्पादनका स्टलहरु रहेकाले अवलोकनकर्ताले तरकारीदेखि कृषि औजार लान र...

रिएजेन्ट अभावमा एचआइभी संक्रमितको भाइरल लोड गर्ने मेशिन बेकामे

पोखरा/रिएजेन्ट अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेशिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ । भाइरल लोड एचआइभी संक्रमितहरुको रगतमा...

महिला हित सहकारीको २४ औं साधारणसभा

बागलुङ/महिला हित बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । महिला मात्रै १ हजार ३ सय ३४ जना शेयर सदस्य रहेको सहकारीले अझै एक घर एक महिला शेयर...

संसद् पुनर्स्थापना माग्दै सर्वाेच्चमा १३८ सांसदको हस्त्ताक्षर बुझाउने काँग्रेस-एमालेको तयारी

काठमाडौं / सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दलहरू भने संसद् पुनर्स्थापना गराउन कस्सिएका छन्। विघटित संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले...

पार्टीभित्र विभाजन अस्वीकार, आत्मसमर्पण मञ्जुर छैन: ईश्वर पोखरेल

काठमाडौं / नेकपा (एमाले)का नेता ईश्वर पोखरेल पार्टीभित्र विभाजनलाई अस्वीकार गर्दै आत्मसमर्पण पनि मञ्जुर नहुने बताएका छन्। एमालेको एघारौँ महाधिवेशनपछि आयोजित आफ्नो पक्षका नेता तथा कार्यकर्ताको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा...

रवि लामिछानेलाई बिमानस्थलमा बाजागाजासहित भव्य स्वागत

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । शुक्रबार रिहा भएका लामिछाने शनिबार काठमाडौं ओर्लिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरूले बाजागाजासहित भव्य स्वागत गरेका हुन्। सहकारी ठगी...

पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट

पर्वत/पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा...

मध्य दरमखोला आयोजना निर्माणमा स्थानीय र आयोजनाबीच विवाद

बागलुङ/ताराखोला गाउँपालिका–१ मा बन्न लागेको मध्य दरमखोला जलविद्युत आयोजना निर्माणको क्रममा स्थानीय र निर्माण कम्पनीबीच विवादले काममा अवरोध आएको छ । प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन नभए आयोजना निर्माण गर्न नदिने भन्दै स्थानीय लागेपछि...

-->