आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

ग्रामीण जनताको स्वास्थ्यमा सरकार गम्भिर छ : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले ग्रामीण र दुर्गमका जनताले पनि राज्यबाट स्वास्थ्य सेवा पाउनु पर्ने बताएका छन् । उनले त्यसका लागि सरकार उत्तरदायी बन्ने बताए । गण्डकी प्रदेश सरकारले पनि लक्षित समूह र ग्रामीण...

पिपिएलए गण्डकीमा कमल अर्याल

पोखरा/ प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) गण्डकीको दोस्रो सम्मेलन तथा अधिवेशनले कमलप्रसाद अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा राजुप्रसाद गौतम, खुला सचिव विष्णुभक्त सिग्देल र कोषाध्यक्षमा दधिराम पौडेल चयन...

चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ

पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने बिभिन्न कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नँ ४ , ८ र ९ स्थित चिप्लेढुंगा देखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइकार्यक्रमबाट संकलित दुई...

माछापुच्छ्रेमा संरक्षण दिवस

पोखरा/रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण...

यो सरकार निर्वाचन गराउन आएकै होइन : खगराज

पोखरा/नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सचिव खगराज अधिकारीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन नगराउने बताएका छन् । लोकतन्त्रलाई बचाउनका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको उनको जिकिर छ । आइतबार प्रेस चौतारी नेपाल कास्कीको पोखरामा आयोजित पत्रकार...

भेट्न आएका सुहाङलाई प्रधानमन्त्रीले सोधिन्, चुनावमा उठ्ने तयारी के छ ?

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने बताएकी छिन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको...

तमु सांस्कृतिक प्रतिष्ठानमा पुनर्मिलन

पोखरा/तमु सांस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा गएको पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । २०५८ सालमा स्थापना भएको संस्थाले गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको छ भने यो संस्था जापानमा...

शिक्षणमा ए.आई.को प्रयोग सिक्दै पर्वतका शिक्षक

पर्वत/जिल्लाको फलेवास नगरपालिकास्थित चन्दनी प्राविका शिक्षक पूर्ण कुमार श्रेष्ठले अनिवार्य अवकाश पाउन दुई वर्ष बाँकी छ । तर उनले लुमा वेबसाइटबाट डिजिटल सामग्रीहरू चलाउन जानेका छन् । पाको उमेरका कारण युवा शिक्षकहरूको जस्तो प्राविधिक...

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति

पोखरा/श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा–३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी, सह–सचिवमा भगवती...

फेदीखोलाका कृषकलाई सम्मान

स्याङ्जा/फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मान गरेको छ । कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय पाँचौ कृषि मेला प्रदर्शनीमा सम्मान गरेको हो । मेलामा गाउँपालिका क्षेत्र भित्रका २६ वटा...

-->