आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

खड्ग देवी माविले मनायो ६५ औं वार्षिकोत्सव

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले आवश्यकताको आधारमा सिप सिकाउन सक्नुपर्ने चुनौती वर्तमानमा रहेको बताएका छन् । बडिगाड गाँउपालिका १ दगातुम्डाँडाको खड्ग देवी माविको ६५ औं वार्षिकोत्सवमा शेरचनले सो कुरा बताएका हुन...

गण्डकी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी 

पोखरा / ग्ण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वानसहित बुधवार...

कोरियाली राजदूत पोखरा महानगरमा

पोखरा/नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेका छन् । भेटवार्तामा दुइपक्षिय साझा हितका विषयमा छलफल भएको मेयर आचार्यले जानकारी दिएका छन् । कोरियाली सरकारको सहयोगमा पोखरामा सञ्चालनमा...

किन पक्राउ परिरहन्छन् खतिवडा ?

पोखरा/जुवा, बैंकिङ कसुर मुद्धामा पक्राउ परिसकेका विवादित व्यवसायी युवराज खतिवडा अभद्र व्यवहार मुद्धामा दोश्रोपटक पक्राउ परेका छन । समग्रमा उनलाई चौथोपटक प्रहरीले नियन्त्रणमा लिएको हो । सुरक्षा स्रोतका अनुसार उनको क्राइम रेकर्ड सिस्टम (सिआरएस) मा...

लेखनाथ महोत्सवमा इलम गर्नेका कुरा

पोखरा/लेखनाथमा जारी २१ औँ संस्करणको लेखनाथ महोत्सवको छैटौँ दिन मंगलबार उद्योग बहस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव सुनाउनुका साथै समस्या र निराकरणका विषय चर्चा गरिएको थियो । कार्यक्रममा विभिन्न उद्योगका...

जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र

काठमाडौँ / गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले त्यतिबेलाका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन मंगलबार पत्र पठाएको छ । लेखकलाई...

सिमसार पुरेको आरोपमा खतिवडा पक्राउ

पोखरा/कास्की प्रहरीले विगत फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा व्यवसायी युवराज खतिवडालाई पक्राउ गरेको छ । खतिवडामाथि पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुंगा– माटो निकालेर सिमसार पुरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउका क्रममा...

सडक छेउका संरचना हटाउँदै महानगर

पोखरा/पोखरा महानगरपालिकाले सडक छेउमा सञ्चालन भइरहेका कवाड देखि वर्कसप, कारवार ग्रिल उद्योगलगायतलाई अन्यत्रै स्थानमा सारेर सञ्चालन गर्न सूचना जारी गरेको छ । महानगरले जारी गरेको सूचनामा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गको सडकखण्डमा...

‘नागरिकले अनुशरण गर्ने कानून व्यवसायी बनौं’

बागलुङ/कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको ७० औं स्थापना दिवश सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । उच्च अदालत बार एसोसिएसन बागलुङले पनि शुभकामना आदानप्रदान तथा चियापान गरेर दिवश मनाएको हो । उक्त अवसरमा...

-->