आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बहुप्राविधिक विद्यालय बनाउने अभियानमा त्रिभुवन मावि खरवाङ

बागलुङ/यतिबेला बडिगाड गाउँपालिका वडा नं. २ को खरवा स्थित त्रिभुवन माविमा बाली विज्ञान विषयको पढाइ भैरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न यो विद्यालय सफल भैसकेको छ । अब भने यो विद्यालयले...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै ‘प्रगति’

पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले अब परालबाट गुन्द्री बुन्न जानेका छन् । आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए ।...

वाइडबडी प्रकरण : सर्वोच्च गयो अख्तियार

पोखरा/वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले प्रतिवादी जीवनबहादुर शाहीसहित ३२ जनाले मिलेमतो गरी विमान खरिदमा बदनियतपूर्वक अनियमितता गरेको दाबी...

एडमको शतकमा पोखराको जित

काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। गत सिजन प्ले अफ खेलेको कर्णालीले एनपीएलमा लगातार चौथो हार व्यहोर्दै एक खेल अगावै...

घरको चुल्हो बाल्नका लागि राजनीतिमा आएको होइन: बस्नेत

पोखरा/ बुद्ध एअरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का संस्थापक तथा केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले जेन जी आन्दोलनको कारण र रहरले राजनीतिमा नआएको बताएका छन् । उनले आफ्नो घरको चुल्हो बाल्नका लागि नभई भावी...

बागलुङकी कृष्णकुमारीलाइ छोराबुहारीले चिहानमा छाडे भन्ने हल्ला असत्य

काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेको दावीसहित गरिएको प्रचारबाजी पूर्ण रूपमा असत्य रहेको खुलेको छ । चिहानमा छाडिएकाे भनिएकी महिला बागलुङको तमानखोला गाउँपालिका– १ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्याल...

एचआइभी पहिचान, उपचार र नियन्त्रणमा पहल

बागलुङ/नेपाल सरकारले लिएको सहश्राब्दी विकास लक्ष्यका सूचक पुरा गर्न स्वास्थ्य क्षेत्रको पनि सुधार आवश्यक छ । त्यसका लागि एचआइभी एड्सको पहिचानको दर, उपचार पद्धति र संक्रमण रोकथामलाई आगामी सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने...

शान्ति माविको प्राङ्गणमा जब ज्वालामुखी निस्कियो…

बागलुङ/विद्यालयको वार्षिकोत्सवको भव्य माहोल । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको बाक्लो उपस्थिथि । विद्यालय प्राङगणको उत्तर पूर्वमा वार्षिकोत्सवका लागि बनाईएको मञ्च । त्यअश िमञ्चको पश्चिमतर्फ लावालस्कर राखिएका कुर्सीहरुमा थिए– विद्यार्थीले तयार गरेका शैक्षिक सामग्री । दक्षीण...

‘विज्ञ भन्दै आए, मन्त्री बने, अब कसलाई विश्वास गर्ने ?’

पोखरा/जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले अहिले विज्ञ भन्दै मन्त्री बनाइएका व्यक्तिहरु पदलोलुप भएको आरोप लगाएका छन् । उनले गृहमन्त्री ओमप्रकाश अर्यालले विज्ञ बनेर नवयुवामाथि धोका दिएको गम्भीर आरोप पनि लगाए । पोखरामा सोमबार तमु...

पुस २६ देखि कांग्रेस महाधिवेशन

पोखरा/लामो विवादपछि अन्ततः नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशनको मिति तय गरेको छ । कांग्रेस केन्द्रीय समितिले सोमबार १५ औँ महाधिवेशनको कार्यतालिका पनि पारित गरेको छ । जस अनुसार मंसिर २०...

-->