आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पर्यटन व्यवसायको पुनरुत्थान गरेको सडक महोत्सव

पाेखरा/ पाेखरा सडक महोत्सवको २७ औं संस्करणको तयारी तिब्र पारिएको छ । पोखराको पर्यटन प्रबद्र्धन र व्यवसाय चलायमान बनाउँदै आएको सडक महोत्सव आगामी पुसको १३ गतेबाट सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन...

१५ आना जग्गामा गुण्डुमा यस्तो बन्दैछ ‘ओली कुटी’

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घरको निर्माण कार्य सुरु भएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा ओलीका...

पोखरेलसहित ४ नेता गुण्डु पुगेर ओलीलाई भने–’प्रतिनिधि चयनमा जालझेल भयो’

काठमाडौं / नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गAll Postsर्दा अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका नेता ईश्वर पोखरेल लगायतका नेताहरु भक्तपुरको गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीलाई भेट्न बिहीबार बिहान पोखरेल,...

बिद्यार्थी, शिक्षक र अभिभावककालागि उत्प्रेरणा कार्यक्रम

बागलुङ./ बिद्यामन्दिर माध्यामिक बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिका लागि तीन दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रार्थना व्यवस्थापन, सांगीतिक पिटीबारे पनि प्रशिक्षण गरिएको प्रधानाध्यापक छविरमण रेग्मीले...

विधिको शासन खोज्दा ‘अञ्चलाधीशको धम्की’

बागलुङ/ ४७ बर्ष अघि अर्थात २०३५ सालमा उनले सदरमुकाममा युवाहरुको भेला गरेर विधिको शासनको माग गरे । त्यसकालागि युवालाई संगठित बनाए । उनको यो संगठन राजनीतिक थिएन । तर विधिको शासन बारे जागरण ल्याउने,...

२७ औं पोखरा सडक महोत्सव पुष १३ देखि

मंसिर/  पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि बढेको आयोजक रेवान पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता,...

पर्यटकलाई स्वागत गर्न आतुर छ तोरीपानी

म्याग्दी/ हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ । गाउँको शिरानमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठान छ । पौराणिक स्थल पुलहाश्रम जगन्नाथ मन्दिर, डढेकोट दरबार, केभहिल सजिलै जान सकिन्छ । जिल्लाको प्रसिद्ध...

सुरक्षित आप्रवासनका लागि क्षमता विकास

पाेखरा/ श्रम, रोजगार तथा आप्रवासनको क्षेत्रमा क्षमता विकास गर्न सरोकारवाला निकायहरु एकजुट भएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, वैदेशिक रोजगार...

बागलुङमा सुरु भयो एकीकृत सेवा कार्यालय

बागलुङ/  गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएको यहाँको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक बिकास कार्यालय एकीकरण भएर बुधवारदेखि नयाँ ढंगले काम सुरु भएको छ । एकीकृत भएको एकीकृत सेवा कार्यालयबाट काम थालिएको हो...

-->