काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो नै राजीनामा दिएका थिए थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण...
बागलुङ/सोमबार राजधानीमा भएको हिंसात्मक घटनाबिरुद्ध बागलुङमा पनि जेनजीहरुले हजारौंको सहभागितामा आन्दोलन गरेका छन् । जेनजी आन्दोलनकारीले बागलुङका सबै राजनीतिक दलको कार्यालय पुगेर व्यानरहरु आगजनी गरेका छन् । साथै उनीहरुले ती कार्यालय अगाडि टायर पोलेर...