बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराका शासन संरचना ध्वस्त, मानवीय क्षतिको यकीन छैन

पोखरा/काठमाडौंमा शीतल निवास, सर्वोच्च अदालतदेखि सिंहदरबार र संसद भवनसम्म ध्वस्त पारिए । गण्डकी प्रदेशको राजधानी पोखरा पनि त्यस्तै विभत्स दृष्यको चपेटामा प¥यो । सोमबारदेखि सुरु भएको आन्दोलनको लहर मंगलबार मध्यरातसम्म पोखरामा पूर्णरुपमा विस्फोट हुँदा...

जेनजी आन्दोलनपछि त्रासमा बागलुङ

बागलुङ/मंगलबार दिनभर हजारौंको भीडले गरेको आन्दोलनमा बागलुङ तुलनात्मक शान्त थियो । जिल्लास्थित राजनीतिक दलका कार्यालयबाहेक अन्यत्र तोडफोड र आगजनी भएन । रातको समयमा अपरिचितहरु जथाभावी हिंड्ने र अवान्छित क्रियाकलाप गर्न खोजेपछि प्रशासन त्रसिद भयो...

जेनजी आन्दोलनमा ३० जनाले गुमाए ज्यान

काठमाडौं / जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ अस्पतालमा २५३ जना घाइतेहरूको उपचार भईरहेको छ। हालसम्म १ हजार ३३ जना घाइते भएका मन्त्रालयले जनाएको छ। तीमध्ये ७१३...

पोखरामा अर्को युवतीको पनि भेटियो शव

पोखरा/ पोखराको लेकसाइडमा जेन जीको आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ । लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जलेर...

पोखराको नयाँबजारस्थित आगजनी भएको सोरुममा भेटियो युवतीको शव

पोखरा/ जेन जीका प्रदर्शनकारीले मंगलबार आगजनी गरेको पोखरा महानगरपालिका–९ नयाँबजारस्थित एक गाडी सोरुममा एक युवतीको शव भेटिएको छ । प्रदर्शनकारीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाको हिमालय अर्गनाइजेसनमा आगजनी गरेका थिए...

अराजकता मच्चाउने २७ जना पक्राउ, ३३ लाखसहित केही हतियार बरामद

पर्वत/‘जेनजी’ समूहको प्रदर्शनको फाइदा उठाउँदै लुटपाट सहितका अराजक गतिविधि मच्चाउने २७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार सेनाको नेतृत्वमा मङ्गलवार राती १० बजेदेखि सुरु भएको ‘अपरेसन’को क्रममा बुधवार बिहान १०...

बागलुङमा अनिश्चितकालिन कर्फ्यू

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम अर्को आदेश नआउञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको...

अत्यावस्यक कामबाहेक बाहिर ननिस्कनु, शंकास्पद र अराजक गतिविधि भएमा सुरक्षा निकायमा खबर गर्नु

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले कुनै शंकास्पद र अराजक गतिविधि भएमा वा हुन लागेमा सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ । आज एक सूचना प्रकाशित गर्दै प्रशासनले अहिलेको विषम परिस्थितिमा सर्वसाधारणलाई संयमित भई...

नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने, ‘हामी फेरि उठ्नेछौँ’

काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि...

पर्वतको कुश्मामा अनिश्चितकालिन कर्फयू

पर्वत/जेनजी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगलागी भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले कर्फयू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी आदेशमा मङ्गलवार राती १० बजेदेखि अनिश्चितकालिन समयका...

-->