बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संविधानको रक्षा गर्न विद्यार्थीको माग

बागलुङ/जेनजी आन्दोलनपछि अन्यौलमा रहेको अन्तरिम सरकार गठन लगायतको विषयमा पहिलो पटक बागलुङका विद्यार्थीहरुले सांकेतिक धारणा राखेका छन् । उनीहरुले वर्तमान संविधानको रक्षा, राष्ट्रपतिको सार्वजनिकीकरणको माग गरेका हुन् । उनीहरुले राजनीतिक निकास पनि संविधानबाटै हुनुपर्ने...

देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर...

लोकमार्गको गलकोट–खर्वाङ खण्ड अबरुद्ध

बागलुङ/बुधबार रातीदेखि परेको अविरल वर्षाले सडकको बेश पहिरोले बगाएपछि मध्यपहाडी लोकमार्गको गलकोट–खर्वाङ खण्ड पुर्णरुपमा अबरुद्ध भएको छ । गलकोट नगरपालिका वडा नं. ९ मल्मको भालुपाइलेमा सडकको वेश वर्षासंगै भत्किएपछि सडक पुर्ण रुपमा अबरुद्ध भएको वडा...

गण्डकी प्रदेशका ४ जिल्लाबाट १३०१ कैदीबन्दी फरार

पोखरा/  जेन जीको आन्दोलनका कारण गण्डकी प्रदेशका चार जिल्ला कारागारबाट मंगलबारदेखि विहीबार मध्यान्हसम्म १ हजार ३ सय १ जना कैदी बन्दी फरार भएका छन् । उनीहरुमध्ये ५२ जना नियन्त्रणमा लिइएको र सम्पर्कमा आएको गण्डकी...

पोखरा महानगरमा अत्यावस्यक सेवाबाहेक अरु सेवा बन्द

पोखरा/ पोखरा महानगरपालिकाले जेन जी को आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरुमा समेत क्षति पुगेकोले अत्यावस्यक सेवाबाहेकका अन्य सेवा प्रवाह वन्द रहने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले आज एक...

प्रदर्शनकारीको आगजनीमा जलेका २ महिलाको पहिचान

पोखरा/ पोखराको नयाँबजार र लेकसाइडमा प्रदर्शनकारीको लगाएको आगोमा जलेको अवस्थामा भेटिएको दुई शवको पहिचान खुलेको छ। नयाँ बजारमा भेटिएको शव अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटी र लेकसाइडको अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया...

संयम, संवाद र एकतामार्फत मुलुकको पार लगाउनु पर्ने बेला आएको छ– गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई पार लगाउन सकिने बताएका छन् । भदौ २३ मा जेनजी युवाले सञ्चालन गरेको आन्दोलनका क्रममा भएको मानवीय क्षति र...

बाह्य शक्तिले परिस्थितिलाई आफ्नो स्वार्थअनुसार मोड्न सक्ने सम्भावनाप्रति सतर्क रहौं : अधिकारी

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा केही युवाहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका...

म्याग्दीको लेतेखोलामा बाढी : घर, भवन र मन्दिरमा क्षति

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेस्टुरेन्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ । बाढीले स्थानीय प्रेम श्रीसले सञ्चालन...

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा निर्णायक वार्ता हुँदै

काठमाडौं / अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले...

-->