बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराले सिकाइलाई नीतिगत अभ्यासमा उतार्ने तयारी

पोखरा/‘फोहोर फाल्ने होइन, व्यवस्थापन गर्ने हो यसलाई आम्दानीको स्रोतमा बदल्न सकिन्छ’ भन्ने दृष्टिकोणसहित पोखरा महानगरपालिकाले दाङको राप्ती गाउँपालिकामा रहेको सरसफाइव्यवस्थापन तथा स्रोत केन्द्रको अवलोकन गरेको छ । पोखरा महानगरपालिका, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र...

प्रधानमन्त्री कार्कीले लिइन् शपथ, फागुनभित्र चुनाव गराउनुपर्ने

काठमाडौं / जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, शपथ ९ बजे

काठमाडौं / पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको...

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति

काठमाडौँ / पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले...

प्रहरीले माग्यो ‘जेनजी’को प्रदर्शनमा आगजानी र लुटपाट गर्नेको भिडियो

काठमाडौं / जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ । आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका...

बार र पत्रकारको मौन र्‍याली : राष्ट्र बचाऔ, संविधान जोगाऔं

बागलुङ/जेनजी आन्दोलन पछिको परिस्थिति सम्हाल्नका लागि संवैधानिक बाटो अपनाउनुपर्ने भन्दै बार र पत्रकारले पहल थालेका छन् । शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संयुक्त रुपमा मौन र्‍याली...

पोखराका क्षतिग्रस्त प्रहरी कार्यालयहरु पुननिर्माणमा स्थानीय र व्यवसायीले सघाउने

पोखरा/ जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका जिल्ला प्रहरी कार्यालय कास्कीलगायत पोखराका सम्पूर्ण प्रहरी युनिटहरुको पुनर्निर्माणमा स्थानीय व्यवसायी, सर्वसाधारण र समाजसेवीले सघाउने भएका छन् । पोखरामा वडा प्रहरी कार्यालय बैदाम बाहेक अस्थायीसहित प्रहरीका...

संविधानविपरीत गतिविधि स्वीकार्य छैन- एमाले कास्की

पोखरा/ नेकपा एमाले कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ । राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै समस्या समाधान गर्नुपर्नेमा उनसले जोड दिएको छ । जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी...

कठिन घडीमा विवेकपूर्ण निर्णयको आवश्यक : एमाले गण्डकी

पोखरा/केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ती जारी गरेको छ । पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावनाप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता...

संवैधानिक बाटोबाट निकास– नेपाली कांग्रेस गण्डकी

पोखरा/ नेपाली कांग्रेस गण्डकीले संवैधानिक बाटोमार्फत मात्र अहिलेको समस्या समाधान गर्न सकिने जनाएको छ । उसले सम्पूर्ण पार्टी कार्यकर्ता तथा नागरिकलाई आपसी सद्भाव कायम राखी धैर्यपूर्वक रहन आग्रह पनि गरेको छ । कांग्रेस गण्डकीका सभापति...

-->