काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै खुसी व्यक्त गरेका छन् । संविधान र संसदीय प्रणाली बचेको उनको भनाइ छ । आफ्नो विज्ञप्तिमा पौडेलले भनेका छन् ,‘संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको...
पोखरा/ कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–३० नम्बर वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र...
काठमाडौं / नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र राजनीतिक जटिलताप्रति पार्टी गम्भीर रहेको बताएको छ। शनिबार विज्ञप्ति निकाल्दै पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार गरिएको प्रतिनिधि सभा विघटन घोषणाको संवैधानिक वैधता...
पोखरा /जेन जी आन्दोलनको क्रममा २४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एकजना प्रदर्शनकारीको शनिवार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४२ वर्षीय विजय लामाको मृत्यु भएको...
पोखरा/जेनजी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीबाट...
पोखरा / पोखरा महानगर प्रमुख धनराज आचार्यले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र विनास आन्दोलनकारी युवाभन्दा बाहिरी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पोखरामा भएको...