पर्वत/‘जेनजी’ समूहले गरेको प्रदर्शनको क्रममा कमजोर अवस्थाको फाइदा उठाउँदै पर्वत कारागारबाट फरार रहेका १९ जना कैदी बन्दीहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै खुसी व्यक्त गरेका छन् । संविधान र संसदीय प्रणाली बचेको उनको भनाइ छ । आफ्नो विज्ञप्तिमा पौडेलले भनेका छन् ,‘संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको...
पोखरा/ कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–३० नम्बर वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र...