काठमाडौं / सरकारले ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै यस्तो निर्णय गरेका हुन् । उनले...
काठमाडौं / नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो निर्देशन दिएका हुन् । “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला...
पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेन जी आन्दोलनका क्रममा विभिन्न कार्यालयबाट चोरि भएका सामानहरु फिर्ता गर्न अनुरोध गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री कार्यालय र प्रदेशस्थित अन्य मन्त्रालय, आयोग,...
पोखरा/राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाइ हस्तान्तरण गरेको छ । महासंघ केन्द्रीय सचिव सुवाश...
पोखरा/पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष...