पोखरा/ जेन जी प्रदर्शनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूको ४३ वटा चारपांग्रे र १०२ वटा दुईपांग्रे सवारी साधनमा तोडफोड र आगजनी भएको छ । अन्य २ वटा निजी मोटरसाइकल पनि जलेका...
स्याङ्जा/जिल्लाको गल्याङ नगरपालिका–६ करादीखोलामा ‘पोतपवित्रा– प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको छ । स्व. पोतप्रसाद उपाध्याय, स्व पवित्रादेवी उपाध्याय र स्व प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद– कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको...
म्याग्दी/जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा बुढामगर प्रथम भएकी छन् । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन नेटाकी कक्षामा ११ मा अध्ययनरत बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा...
पोखरा/अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सचिव र कर्मचारीसँग परिचय गरिरहँदा एकाएक अर्थसचिवको राजीनामा माग गर्ने एक पौढ यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेका छन् । आफ्ना कुरा राख्ने भन्दै कार्यक्रममा पुगेका उनले मन्त्रीकै सामुन्ने अर्थसचिव घनश्याम उपाध्यायलार्य...