सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सहिदको सम्झना र दिप प्रज्वलन सहित संविधान दिवश मनाइने

बागलुङ/संविधान दिवश मुल समारोह समितिले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । बुधबार बसेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा राजनीतिक दल, सामाजिक संस्था, स्थानीय तहका प्रतिनिधि, कार्यालय प्रमुखको भेलाले...

ऊर्जामन्त्री देवकोटाको राजीनामा प्रदेश सरकारसमक्ष पुगेन

पोखरा/जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ युवाको मृत्यु भएपछि गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएको घोषणा गरे । तर उनको राजीनामा अहिलेसम्म प्रदेश सरकारसमक्ष भने पुगेको...

गण्डकीका ७ जिल्लामा क्षति, सबैभन्दा बढी कास्कीमा

पोखरा/पोखरा जेन जीको आन्दोलनका क्रममा गण्डकी प्रदेशका सात जिल्लामा भएको घटनामा ३ जनाको मृत्यु भएको छ । यसैगरी प्रहरी र अन्य सर्वसाधारण गरी ६९ जना घाइते भएका छन् । आन्दोलनका क्रममा ३२ प्रहरी कार्यालय (३...

जलजलामा घरमा प्रसूति हुनेको संख्या शून्य

पर्वत/पर्वत जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य...

बाग्लुङ र रुकुम पूर्वको सिमाना पतिहाल्नेमा गयो भूकम्प

बागलुङ / बाग्लुङ र रुकुम पूर्वको सिमानामा भूकम्प गएको छ । बुधबार राति ८.२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो...

कहाँ छन् सभामुख, नयाँ सरकारलाई किन गर्दैछन् बेवास्ता ?

काठमाडौं / प्रतिनिधिसभा विघटन भएपछि सभामुख देवराज घिमिरे पनि गुमनाम बनेका छन् । गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शनमा १९ युवाको मृत्यु भएको र पाँच सय बढी घाइते भएपछि आक्रोशित समूहले...

छिस्तीमा खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्द

बागलुङ/अबिरल बर्षाले पहिरो खस्दा बागलुङमा कालीगण्डकी करिडोर अबरुद्द भएको छ । जैमिनी नगरपालिका ८ छिस्तीमा खसेको पहिरोले करिडोर पुर्ण रुपमा अबरुद्द भएको प्रहरीले बतायो । बुधवार बिहान १० बजे खसेको पहिरोले सडक अबरुद्द भएको हो...

म्याग्दी कारागारबाट थुनुवा र कैदीबन्दी भगाउने ६ जना पक्राउ

म्याग्दी/जिल्ला कारागार कार्यालय म्याग्दीमा तोडफोड गरेर त्यहाँ रहेका थुनुवा र कैदीबन्दी भगाउने विभिन्न छ जना पक्राउ परेका छन् । गएको बुधबार बिहान कारागार कार्यालयमा केही अपरिचित व्यक्तिहरुको समूहले कारागार कार्यालयको मूल ढोका फोडेर कैदीबन्दी...

बडिगाड गाँउपालिकामा लागेको ताला खुल्यो

बागलुङ (खर्वाङ)/तीन दिनदेखि बडिगाड गाँउपालिकामा लागेको ताला बुधबार तीन सर्तसहित खोलिएको छ । पालिका उपाध्यक्ष भिमसेन वनसहितको राजनितिक दलका प्रतिनिधी र युवाको सामुहिक छलफलपछि ताला खोलिएको हो । युवाले आरोप लगाएका बडिगाड वडा नं. ५...

पोउवा संघको मौन शान्ति र्‍याली

पोखरा/पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्‍यालीको आयोजना गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्व तथा संघसँग आवद्ध विभिन् बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधि,...

-->