सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

वडाध्यक्षले गरे दुबईमा अलपत्र परेकाको उद्धार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र परेका एक वडावासी युवाहरुको उद्धार गरेका छन् । वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका अमृत रानाभाट भिसाको म्याद थपिएपछि अलपत्र...

हिलसाइडमा शोकसभा

पोखरा/पोखरा–५ मालेपाटनस्थित हिलसाइड अंग्रेजी स्कूलले शोकसभा तथा दीपप्रज्ज्वल कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय तहका विद्यार्थीहरूले प्राचार्य डिल्लीराम भट्टराईका साथमा दीप प्रज्ज्वलन गर्दै जेनजी आन्दोलनको क्रममा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण...

के होला स्थानीय तहको कार्यक्रम र बजेट ?

बागलुङ/जेनजी आन्दोलनपछि देशमा सरकार ढल्यो । सरकार मात्र ढलेन, अर्बौको सार्वजनिक सम्पत्ति जलेर नष्ट भयो । अब अन्तिरिम सरकार गठन भएको छ । यो सरकारको पहिलो प्राथमिकता नयाँ निर्वाचन गराउने हो । आन्दोलनमा भएको...

नागरिकता धितो राखेर मणिपालबाट डिस्चार्ज

पोखरा/दुई हप्ता अघि पूजा सुनार मणिपाल अस्पताल पुगिन् । सुत्केरी व्यथा लागेगी पूजा स्याङजाबाट उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगिन् त्यहाँ बेड खाली छैन भनेपछि मणिपाल शिक्षण गइन् । उपचार...

गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठक– लुटिएका हतियार फिर्ता गर्न आह्वान

पोखरा/ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा मंगलबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले जेन जीको आन्दोलनका क्रममा सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आव्हान गरेको छ । यही भदौ भदौ २३ र २४ गते भएको...

कास्कीका एसपीको ड्रेस लगाउने पक्राउ

पोखरा/  जेन जीको आन्दोलनका क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा प्रहरी पोशाक (एसपीको ड्रेस) लगाउने एक जना पक्राउ परेका छन् । प्रहरीले उनको नाम भने गोप्य राखेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगजनी र...

कर्मचारीको बैठक भत्ता खारेज, कार्यक्रम सरकारी हलमै

काठमाडौं / मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव स्तरीय बैठकले हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने निर्णय गरेको छ। अब कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने व्यवस्था गरिएको छ। राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सेमिनार...

तातोपानी र केरुङ नाका बन्द भएपछि मुस्ताङको कोरोला नाकाको भन्सार खुला गरी ब्यापार सुरु

पोखरा / चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङको कोरोला नाकाको भन्सार खुला गरी व्यापार सुरु गरिएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका...

आक्रोशित हर्कलाई बालेनको उत्तर-‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिनँ’

काठमाडौं / महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् । उनले हर्कले...

तत्काल सेवाप्रदायक कार्यालय सञ्चालनमा ल्याउछौं– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई बढी भन्दा बढी सेवा दिने कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउने जनाएका छन् । त्यसपछि अन्य क्षतीग्रस्त कार्यालयहरुको पुनर्संरचना गर्दै जाने उनले बताए । जेन जी को आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले...

-->