पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानको समयमा प्रदान गर्दै राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम अब कार्यालय समयभित्र मात्रै गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्धारा जारी सूचनामा हाल सेवाग्राहीहरुको उपस्थिति न्यून भएकोले तत्कालका...
म्याग्दी/जिल्लामा यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा...
पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेन जी आन्दोलनका क्रममा प्रदेशमा भएको भौतिक संरचना पुर्ननिर्माणका लागि पुर्ननिर्माण कोष स्थाना गर्न प्रदेश सरकारसंग अनुरोध गरेको छ । उक्त कोषमा दलको तर्फबाट १० लाख रुपैयाँ...
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन विषयमा आफू सहिद हुन तयार भएको बताएका छन् । बिहीबार नागरिक अगुवाहरूसँग कुराकानी गर्दै संविधानबाहिरबाट प्रधानमन्त्री बनाउँदा सबैले आफ्नो हठ नत्याग्ने हो भने आफू पनि सहिदको कोटीमा पर्न...
काठमाडौं / प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...
काठमाडौं / सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता...
पोखरा/पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको मुख्य प्रशासकीय भवन जलाउनेमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता र केही व्यवसायीको संलग्नता रहेको दावी गरेका छन् । जेन जी को प्रदर्शनका क्रममा जलेको पोखरा महानगरपालिकाको कार्यालयको बुधवार निरीक्षण...