सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

देउपुरबासीले जनश्रमदान गरेर संविधान दिवस मनाए

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुर क्षेत्रका अधिकांश बासिन्दा गत असोज एक गतेदेखि पानी खोल्साको पहिरोमा जुधिरहेका छन् । कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक नै बगाएपछि उनीहरू...

कास्की कारागारका ४२५ कैदी अझै फरार

पोखरा/हालैको जेनजी आन्दोलनका क्रममा मौका छोपेर फरार कास्की कारागारका ७ सय ७३ कैदीमध्ये ३ सय ४८ जना फर्किएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका चार सय २५ जना कैदीबन्दी अझै फरार छन् । कतिपय...

देवकोटाको राजीनामादेखि संसदको विकल्प खोजी

पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएको मन्त्रिपरिषदलाई जानकारी गराएका छन । बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा देवकोटाको राजीनामाबारे जानकारी गराइएको थियो । जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९...

संविधान कार्यान्वयनको दश वर्षमा के के भयो ?

बागलुङ/संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएर दश वर्षसम्म कार्यान्वयन भैसकेको छ । यो अबधिमा संविधानका धेरै प्रावधानहरु कार्यान्वनयमा आएका छन् । समावेशी, समानुपातिक प्रतिनिधित्वले यो समयमा अधिकतम कार्यान्वयन पायो । दशकभित्रै देशमा राष्ट्रपति, प्रधानन्यायाधिस,...

कोरला भन्सारबाट दुई दिनमा २९ करोड राजस्व संकलन

पोखरा/हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट बुधबार र बिहीबारमा मात्र...

पहिचानको दस्तावेज भएकोले संविधान जोगाऔं : कांग्रेस

बागलुङ/संविधान देशको मुल कानून हो । यो जनताले चुनेका जनप्रतिनिधिबाट बनेको र सबैखाले क्षेत्र, लिंग, बर्गको प्रतिनिधित्व भएको संविधान भएकोले यो जोगाउनुपर्छ । संविधानले पहिलो पटक महिलालाई बंशको अधिकार दिएको छ । अहिले सम्म भएका...

संविधान : ‘संविधानमार्फत राज्यको निकायमा अबसर सिर्जना’

बागलुङ/संविधान सभाका सदस्यहरुले वर्तमान नेपालको संविधान आम नागरिकको स्वतन्त्रता, नागरिक सर्वोच्चता र अधिकार प्राप्तीको दस्तावेज भएको बताएका छन् । उनीहरुले पछाडि पारिएको वर्ग र समुदायले यो संविधानमार्फत राज्यको निकायमा अबसर सिर्जना गरेको बताए । जिल्ला...

राजनीतिक व्यक्तिगत स्वार्थप्रेरित अपराधिक गिरोहद्वारा आगजनी र लुटपाट– पोखरा इभेन्ट सेन्टर

पोखरा/ जेन जी को आन्दोलनका क्रममा राजनीतिक व्यक्तिगत स्वार्थप्रेरित अपराधिक गिरोहको घुसपैठका कारण संरचना र सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको पोखरा इभेन्ट सेन्टरले जनाएको छ । भदौ २४ को प्रदर्शनका क्रममा पोखराको बुलौंदीमा...

कमजोरीको आत्मसमीक्षा गर्दै नागरिकमा विश्वास बढाउँदै जानुपर्छ– प्रमुख सचेतकहरु

पोखरा/ गण्डकी प्रदेश सभाका तीन ठूला दलका प्रमुख सचेतकहरुले आम नागरिक र युवा पुस्तामा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताएका छन्...

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव– मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस...

-->