पोखरा/ गण्डकी प्रदेश सरकारका नयाँ प्रमुख सचिव डण्डुराज घिमिरेलाई आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ । निमित्त प्रमुख सचिव रमेश ढकालले माला अर्पण गर्दै प्रदेशको आधिकारिक डायरी हस्तान्तरण गरी घिमिरेलाई...
पोखरा / सामाजिक काममा अग्रणी युनाइटेड क्लब पोखराले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा आगलागीबाट सम्पूर्ण सामाग्री नष्ट भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा दैनिक कामकाजमा सहज बनोस...
काठमाडौं/ राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन्। आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेका हुन् । हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गरिएको...