सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेनजी आन्दोलन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन, आयोग अध्यक्षमा कार्की

काठमाडौँ /  सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गते जेन जी को आन्दोलनका घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो...

वडा प्रहरी कार्यालय बगरलाई लायन्स क्लस्टर ४ द्वारा सहयोग

पोखरा/ जेन–जी प्रदर्शनको क्रममा जलेर ध्वस्त भएको वडा प्रहरी कार्यालय बगरलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत क्लस्टर–४ ले विभिन्न सामग्री सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा १ थान कम्प्युटर, १ थान प्रिन्टर...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

पोखरा/ नारायणगढ–मुग्लिन सडक ४८ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सडकको तुइन खोलानेर खसेको पहिरोले गत शुक्रबारदेखि नै यातायात ठप्प थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु...

११६ अंकले बढ्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ११६‍.०१ अंकले बढेर २ हजार ६ सय २७.९३ बिन्दुमा उक्लेको छ । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो समातेको हो...

पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो

म्याग्दी/ बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ । दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत...

पर्वतको महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

पर्वत/ सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएकोमा पालिकाले यसै सातादेखि आफ्नै भवनबाट...

‘गोली लागेर माटोमा रगत मिसिँदा खुसी छु’

पोखरा/सामाजिक सञ्जालमा नेपो बेविजको जीवनशैली पोष्ट गर्दै एउटा अभियान चल्यो । विशेषगरि सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा राजनीतिक नेताका छोराछोरी (नेपो बेविज) ले बिताइरहेका जीवनशैलीका लागि पैसा कहाँबाट आयो भनि यो अभियान सुरु भएको...

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना हुने

पोखरा/कास्कीको ऐतिहासिक धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८२ आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९ बजेदेखि सुरु...

पार्टी कार्यालय आगजनी राजनीतिक प्रतिशोध : अधिकारी

बागलुङ/एमालेका स्थायी कमिटि सदस्य तथा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेनजी आन्दोलनको नाउँमा अन्य राजनीतिक दलका संगठित सदस्यहरुको घुसपैठ भएको आरोप लगाएका छन् । उनले कतिपय पार्टीले आफ्ना संगठित कार्यकर्ता...

एमाले नेता अधिकारीद्वारा क्षतिग्रस्त पार्टी कार्यालयहरुको निरीक्षण

पोखरा / नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा क्षतीग्रस्त विभिन्न जिल्ला पार्टी कार्यालयहरुको शनिवार निरीक्षण गरेका छन् । एमाले पर्वत, बागलुङ र म्याग्दी पार्टी कार्यालयहरुको उनले...

-->