सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

क्वार्टर जलेपछि आफन्त र सचिव निवासमा मन्त्रीहरुको बास

पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक कार्यक्रमको सिलसिलामा युएई थिए । भदौ २२ र २३ गते जेनजीको प्रदर्शनमा भएको विध्वंस उनले प्रत्यक्ष देखेनन । तर, सामाजिक सञ्जालबाट थाहा पाए । उनी नेपाल फर्किँदा त सरकार फेरिइसकेको थियो...

बागलुङका चार ठाउँमा ट्राफिकको ‘यात्रु सहायता कक्ष’ संचालन

बागलुङ/‘हरप्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ ट्राफिक प्रहरी कार्यालय बागलुङले सोमबारदेखि यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वमा यात्रा गर्ने यात्रुहरु ठगीमा नपरुन, अनेक प्रकारका दुःख कष्ठ नपरोस् र अलपत्र...

छ महिनामा कायापलट हुँदैन, महशुस गराउँछुः सञ्चारमन्त्री खरेल

काठमाडौं / नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच–छ महिनामा कुनै कायापलट नहुने बताएका छन् । यद्यपि, जनतालाई केही परिवतर्नको महशुस गराएर पद छाड्ने उनको भनाई छ । सोमवार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले मुलुक...

कोरला भन्सारबाट ७ दिनमा ६१ करोड राजस्व संकलन, २३० ईभी भित्रिए

पोखरा / गण्डकी प्रदेशका एकमात्रै भन्सार कार्यालय मुस्ताङको कोरला भन्सार कार्यालयबाट ७ दिनमा सवा ६१ करोड राजस्व संकलन भएको छ भने २३० वटा इलेक्टिक भेहिकल (ईभी गाडी) भित्रिएका छन् । भदौ ३० गतेबाट सञ्चालनमा...

नवनियुक्त ४ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

काठमाडौं / अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेकी छन्। नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...

बागलुङमा बजार चाडपर्व लक्षित अनुगमन गरिने

बागलुङ/दशै नजिक आएपछि बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका बस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ । नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको हितविपरित हुने...

पर्वतमा पहिरोले छ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वत/ जिल्लाको पर्वतको फलेवास नगरपालिका–८, ठानामौला खाल्टेमा गत शनिबार रातिको भीषण वर्षाका कारण गएको पहिरोले ६ वटा घर पूर्ण रूपमा भत्काएको छ । अन्य १० घर उच्च जोखिममा छन्। वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार पहिरोले मीनबहादुर...

कोत र दसैंघरमा राखियो जमरा

पोखरा/ नवरात्रको पहिलो दिन सोमबार देशभरका कोतहरु र दसैंघरमा विधिपूर्वक जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा विधिपूर्वक जमरा राखिएको हो । यसैगरी आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी...

घटस्थापनासँगै कालीका मन्दिरमा विशेष पुजा शुरु

बागलुङ/प्रसिद्व बागलुङ कालीका भगवती मन्दिरमा घटस्थापना गरिएको छ । बडादशैको पहिलो दिन कालीका मन्दिरमा घटस्थापना गरेपछि दशैको विधिवत शुरुवात भएको छ । देशभर पनि घटस्थापना गरी जमरा राखेर दशैको विधिवत शुरु गरिन्छ । सोमबार बागलुङ...

ताडीको तेल झिकेर पानी बेच्ने पक्राउ

पोखरा/पोखरामा तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल)ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ...

-->