पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जेन जी आन्दोलनबाट उत्पन्न राष्ट्रिय संकटबाट देशलाई र पार्टीलाईसमेत बचाउन नेतृत्वले छिटो अहम भूमीका खेल्न नेतृत्वसमक्ष माग गरेको छ । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अन्तरिम सरकार,...
पर्वत/चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कुश्माको शिवालय चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट अन्य विभिन्न जिल्लामा...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेका हुन्। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको...
पोखरा/नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्ने र त्यसलाई रोक्ने पक्षबीचको ध्रुवीकरण जिल्ला र क्षेत्रीय समितिसम्म आइपुगेको छ । केन्द्रमा नेता डा.शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई उरालेसँगै त्यसको बाछिटा...
काठमाडौं / सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक...