मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रहरीलाई क्यानको कम्प्यूटर सहयोग

पोखरा/कम्प्युटर एसोसियसन( क्यान) महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा भवनसहित त्यहाँ रहेका सवैजसो संरचना जलेर ध्वस्त भएपछि क्यानले प्रहरीलाई कम्प्यूट हस्तान्तरण गरेको हो । पोखरा...

मन्त्री थापालाई चोटमाथि चोट दिने उपक्रम जारी

पोखरा/जेनजीको आन्दोलनमा तहस नहस भएको पोखरामा गण्डकी प्रदेशका सामाजिक मन्त्री विन्दुकुमार थापाको निजी घर तथा व्यवसाय पनि जलाइयो । पोखराको नयाँबजारमा उनको घरसँगै भाइको घर पनि जलाइयो भने लेकसाइडमा रहेको होटल र व्यवसायिक प्रतिष्ठान...

लयमा फर्कंदै व्यवसाय र सरकारी सेवा

बागलुङ/जेनजी आन्दोलनपछि अस्तव्यस्त सरकारी सेवा संचालनमा आएको छ । आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित काम थालेका हुन् । सूचना प्रकाशित गरेर बन्द रहेको बागलुङ नगरपालिकाले पनि आइतबारदेखि नै काम थालेको छ । सेवा संचालनमा...

आगजनी र तोडफोडबाट ठूलो क्षति – गण्डकी प्रदेश सरकार

पोखरा/ गण्डकी प्रदेश सरकारले जेन जी आन्दोलनका क्रममा मन्त्रालय तथा मातहतका कार्यालयमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाएको छ । आइतबार प्रदेश सचिवहरुको बैठकले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका...

अबैध बालुवा उत्खन्नमा पालिका बेखबर, बडिगाड गाउँपालिकामा युवाले लगाए ताला

बागलुङ (खर्बाङ)/बडिगाड गाँउपालिकामा चर्चाको विषय बनेको बालुवा काण्डबारे छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन् । बडिगाड गाँउपालिका वडा नं. ५ का स्थानीय प्रदिप खरेलले बडिगाड खोलाबाट मध्यरातमा अवैध बालुवा उत्खनन्...

पोखरा महानगरले दमकलबाट सेवा दिने

पोखरा/  जेन जी आन्दोलनका क्रममा मुख्य प्रशासकीय भवन आगजनीका कारण पुरै ध्वस्त भएपछि पोखरा महानगरपालिकाले वैकल्पिक व्यवस्था गरी सेवा प्रवाह गर्ने जनाएको छ । छ । आगजनीमा परेर महत्त्वपूर्ण कागजातदेखि कार्यालयका सामग्री पुरै जलेका...

जलेकै भवनबाट कास्की प्रशासनको अत्यावस्यक सेवा सुरु

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले जलेकै भवनबाट आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ। जेन जीको प्रदर्शनका क्रममा भदौ २४ मा प्रशासन कार्यालयमा आगजनी गर्दा कार्यालय ध्वस्त भएको थियो । सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता,...

गण्डकीका सामाजिक विकास मन्त्री थापाका छोराको नाममा नक्कली आईडीमार्फत ठगीधन्दा

पोखरा/ जेन जीको आन्दोलनका क्रममा सबैभन्दा बढी निशानामा परेका गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार अहिले फेरि अर्को तनावमा परेका छन् । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएर ध्वस्त भएका...

रास्वपाकी नेतृ सुमना श्रेष्ठले छाडिन् पार्टी

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन्। श्रेष्ठले पार्टी केन्द्रीय समितिलाईसमेत जानकारी गराउँदै नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी छन्। ‘कहिल्यै गल्ती नस्वीकार्ने।...

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण: जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई १० लाख राहत

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन्...

-->