पोखरा/‘फोहोर फाल्ने होइन, व्यवस्थापन गर्ने हो यसलाई आम्दानीको स्रोतमा बदल्न सकिन्छ’ भन्ने दृष्टिकोणसहित पोखरा महानगरपालिकाले दाङको राप्ती गाउँपालिकामा रहेको सरसफाइव्यवस्थापन तथा स्रोत केन्द्रको अवलोकन गरेको छ । पोखरा महानगरपालिका, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र...
काठमाडौं / जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना...
काठमाडौं / पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको...
काठमाडौं / जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ । आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका...
पोखरा/ जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका जिल्ला प्रहरी कार्यालय कास्कीलगायत पोखराका सम्पूर्ण प्रहरी युनिटहरुको पुनर्निर्माणमा स्थानीय व्यवसायी, सर्वसाधारण र समाजसेवीले सघाउने भएका छन् । पोखरामा वडा प्रहरी कार्यालय बैदाम बाहेक अस्थायीसहित प्रहरीका...
पोखरा/ नेकपा एमाले कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ । राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै समस्या समाधान गर्नुपर्नेमा उनसले जोड दिएको छ । जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी...