पर्वत/जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीहरूमध्ये पाँच जना नियन्त्रणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका...
पर्वत/‘जेनजी’ को प्रदर्शनका कारण उत्पन्न असहज अवस्थालाई नियन्त्रण गर्न पर्वत सदरमुकाम कुश्मा बजारमा लगाइएको निषेधाज्ञा शुक्रवार साँझसम्मका लागि लम्बिएको छ । प्रदर्शनको मौका छोपेर कतिपय समूहले गरेका अराजक क्रियाकलाप नियन्त्रण गर्न पर्वत प्रशासनले गते मङ्गलवार...
पर्वत/‘जेनजी’ पुस्ताको प्रदर्शनको फाइदा उठाउँदै देशभरका कारागारहरूबाट कैदी बन्दीहरू भाग्दा समाजमा त्रास फैलिँदै गइरहेको छ । प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका हतियारको दुरुपयोग, ‘जेनजी’ को नाम पारेर घर तथा पसलमा लुट्नेहरू तथा कैद सजाय भुक्तान...
पोखरा/पोखरामा आफूलाई आन्दोलन हाँक्ने जेनजी दाबी गर्ने एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन माग गरेको छ । बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो समूहकी नेतृ विप्लवि न्यौपानले संघीय संसद तत्काल विघटनको माग...