बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा गोलि चल्यो, एक घाइते

पोखरा/ जेन जी को प्रदर्सनका क्रममा पोखरामा पनि गोलि चलेको छ । गोलि लागेर एक जना घाइते भएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिशदको कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्सन गरेका माथी गोलि चलाइएको हो...

पोखरामा पनि जेन जीको प्रदर्शन

पोखरा/ नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबिरुद्ध पोखरामा पनि नयाँ पुस्ता जेन जीले स्वतस्फृर्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले नेताहरुको भ्रस्टाचारका विषयमासमेत आवाज उठाएका छन् । प्रदर्शन विहान १० बजेदेनि नै सुरु भएको...

गण्डकी प्रदेश सभा सचिवमा गोविन्द पौडेल नियुक्त

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयको सचिवमा अधिवक्ता गोविन्द पौडेल सोमबार नियुक्त भएका भएका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५...

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं/ जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका...

कालीगण्डकी नदीमाथि पाँचौं लामो र अग्लो पुल बन्दै

पर्वत/लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वत जिल्लामा अब फेरि अर्को लामो र अग्लो झोलुङ्गे पुल थपिने भएको छ । बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्टाएको कालीगण्डकी नदी वारपार गर्नको लागि कुश्मा बजारको...

‘भीर–पहाडसँग सिँगौरी खेलेका छौँ, तर सुरक्षा प्रबन्ध छैन’

पोखरा/हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर...

म्याग्दीको ओखरबोटमा तामाखानीको अन्वेषण सुरु

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन...

कर सहयोगीको भरमा मात्र नपर्नुस् : प्रमुख कर अधिकृत ढुंगाना

पोखरा/आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले आफ्नो हिसाब–किताबको जिम्मेवारी कर सहयोगीलाई सुम्पेर ढुक्क नबस्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका छन् । करोडौं लगानी गर्ने उद्योगी/व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने करसम्बन्धी जानकारी पढ्नुस्,’ उनले भने, ‘कर...

म्याग्दी बहुमुखी क्याम्पसको २४ औं सभा

म्याग्दी/म्याग्दी बहुमुखी क्याम्पसको शनिबार २४ औं क्याम्पस सभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी क्याम्पसको सभाहलमा एक समारोहबीच २४ औं क्याम्पस सभाको आयोजना गरिएको थियो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले...

सामाजिक सञ्जाल खुलाऊ : फिने

पोखरा/नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं...

-->