लमजुङ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी...
बागलुङ/नेकपा माओवादीका उपमहासचिव बर्षामान पुनले बिचौलीयाले कब्जा गर्ने अर्थव्यवस्थाले समाजवादलाई बाटो छेकेको बताएका छन् । उनले जनता र श्रमजिवी वर्ग समावेश भएको उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर नेपाल सुहाउने समाजवादमा जानुपर्ने बताए । पुनले तीन...
पोखरा/ नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जालमा रोक लगाउँदा व्यापार व्यवसायदेखि पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेका छन् । सामाजिक संजाल बन्दले अर्थतन्त्र नै प्रभावित भएको...
पर्वत/बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थानको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूको घर घरमा मनै पुगेर सामाजिक सुरक्षा भत्ता पाउनको लागि नवीकरणको काम गरेको छ । शनिवारको दिन भए पनि बिहानैदेखि वडामा छरिएर रहेका टोलमा बसोबास गर्दै आएका अपाङ्गता...
म्याग्दी/निजामती सेवा दिवसको अवसरमा म्याग्दीमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जिल्ला हुलाक कार्यालय प्रथम भएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन म्याग्दीले आयोजना गरेको प्रतियोगितामा द्धितिय प्रदेश अस्पताल बेनी, तृतिय जिल्ला प्रशासन कार्यालय र शान्त्वना...