पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताएका छन् । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उनको भनाई छ । नेपाल दृष्टिविहीन...
पोखरा/ दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्यासको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्यास वित्र्रmेता संघ कास्कीको शनिवार पोखरामा सम्पन्न २१ औँ वार्षिक साधारणसभाका बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म...
बागलुङ/आदर्श सञ्चार अनलाइनले छैठौं वार्षिकोत्सव मनाएको छ । शनिबार अन्तरक्रिया कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो । आदर्श संचार सहकारी संस्थाद्वारा संचालित अनलाइनलाई अझै प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे अनलाइनको तर्फबाट सुझाव समेत माग गरिएको छ ।...
पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो...