बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रधानमन्त्री ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप सक्रिय

काठमाडौं / सरकारी निर्णय अनुसार अत्यधिक प्रयोगमा आइरहेका सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् । हिजो (बिहीबार) मात्रै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय...

एमालेको निश्कर्षः नेपाली विशेषताको समाजवाद ‘बहुलता र विविधताको समायोजन’

गोदावरी ललितपुर / नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन् । गोदावरीको...

मोदी–सी भेट : खुलेको बाटो र उठेको चासो

केही महिनाअघि भारत र पाकिस्तानका सैनिकहरू एउटा सङ्क्षिप्त तर घातक द्वन्द्वमा फसेका थिए । उक्त द्वन्द्वमा अप्रत्यक्ष रूपमा तेस्रो राष्ट्र अर्थात् चीन पनि संलग्न थियो । पाकिस्तानी सशस्त्र फौजले भारतविरुद्ध चीनमा निर्मित अस्त्रशस्त्र र...

भित्र ओलीको सम्बोधन, बाहिर विद्याको सन्देशसहितको पत्र

गोदावारी/ नेकपा (एमाले)को विधान महाधिवेशनमा गोदावारीको सनराइज हलभित्र अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा बाहिर प्रतिनिधिहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढिरहेका छन् । महाधिवेशनस्थलमा पूर्वराष्ट्रपति भण्डारीको पत्र बाँडिएको छ । अध्यक्ष ओलीले बिधान महाधिवेशनको औपचारिक...

विकास योजनाको समीक्षामा जनप्रतिनिधिकै चासो कम

बागलुङ/सडकसहित विकासे योजनामा करोडौं रकम पारिदिएको भन्दै संघिय र प्रदेश सांसदले सामाजिक संजाल रंगाएर बधाइ खाइरहन्छन् । तर ती योजना कसरी संचालन तथा कार्यान्वयन भएका छन् ? आएको बजेट सदुपयोग भएको छ वा छैन...

एमालेको विधान महाधिवेशन सुरु, ०८४ मा एकल बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

ललितपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी...

आजदेखि आठौं इक्यान एजुकेसन फेयर

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले शुक्रबार र शनिबार गर्ने ‘आठौं इक्यान एजुकेसन फेयर’को समपूर्ण तयारी पूरा भएको छ । मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि...

कर्मचारीलाई सेवाकालीन तालिम

पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे ।...

सिसाको पुलको विपक्षमा स्थानीयबासी, शुल्क र सटर भाडा नै विवादको जड

पोखरा/सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गतको पाताले छाँगोमा सिसाको पुल हाल्ने परियोजनामा अवरोध सिर्जना भएको छ । पोखरा महानगरपालिकाले २०७७ सालमा नै सम्झौता गरेको सो परियोजनामा स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका हुन् । बिहीबार सो...

एमाले विधान महाधिवेशनः बेहुलीझैं सिँगारियो गोदावरी

काठमाडौं / पर्यटकीयस्थल ललितपुर गोदावरी । सातदोबाटोदेखि १० किलोमिटर गोदावरी जाने बाटोदेखि १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण भएका छन् । दायाँबायाँ बिजुलीका खम्बामा नेकपा एमालेको हँसिया हथौडा र चुनाव चिह्न सूर्य ध्वजावाहक झन्डाले सिँगारिएका...

-->