पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्...
पोखरा/ पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनमा आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति तथा योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको...
तनहुँ/शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार उक्त प्रणालीको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अस्पताललाई...
पोखरा/पोखरा पोखरा महानगर र युनेस्कोको सम्पदा सूचीमा सूचीकृत चीनको हुआङशान सहरबीच बुधवार मित्रता (भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक( सम्झौतामा हस्ताक्षर भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार यस सम्झौताले पोखरालाई अन्तराष्ट्रिय स्तरमा...