बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विश्व बन्धुत्व दिवशमा रक्तदान कार्यक्रम

बागलुङ/राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक...

सिर्जना बहिरा माविको समस्या समाधान गर्न सर्वपक्षिय भेला

पोखरा/पोखरा २६ स्थित सिर्जना बहिरा माविका आन्दोलनरत विद्यार्थीको माग पुरा हुने भएको छ । विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको हो । पोखरा महानगरपालिका वडा नं. २६...

जीबी राईका जेठान ज्ञानबहादुर बम्जन छुट्दा अदालत र सरकारी वकिलको दुईथरी जवाफ

पोखरा/फरार सूचीमा रहेका पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन आइतबार एकाएक जिल्ला अदालत कास्कीमा हाजिर भए । उनी सहकारीका संस्थापक सदस्य समेत हुन । बम्जन फरार रहेका गितेन्द्रबाबु (जिबी) राईका जेठान समेत...

मौलिकतालाई जोगाऔं, विकृतीलाई हटाऔं – नगरप्रमुख श्रेष्ठ

बागलुङ/गुठी युवा क्लबको आयोजनामा चौथो तीज मेला २०८२ शुरु भएको छ । सोमबारदेखि शुरु मेलामा सहभागिले तीजलाई मौलिक पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् । तीजलाई साँस्कृतिक पर्वको रुपमा मनाउने नाउँमा पछिल्लो समय भड्किलो बनाइएको भन्दै...

मनाङ प्रदेश सभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

पोखरा / राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएसंगै मनाङ प्रदेश सभा-२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने भएको छ । यसअघि सर्वोच्च अदालतले उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित गुरुङको पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ...

न्यू एभरेष्टमा तीज विशेष कार्यक्रम

बागलुङ/तीजको अवसर पारेर न्यू एभरेष्ट एकेडेमीले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय परिसरमै विद्यार्थी, शिक्षक र अभिभावक जम्मा गरेर विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयले शिक्षक र अभिभावकका बीचमा साँस्कृतिक नृत्य प्रतियोगिता...

गण्डकीका सांसद दिपक मनाङे पदमुक्त हुने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ /  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरु– (दीपक मनाङे) पदमुक्त हुने भनि सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार...

पोखरा महानगरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई स्वागत

पोखरा/  पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आएका मुक्तिराम अर्याललाई महानगर कार्यालयले सोमबार स्वागत गरेको छ । अर्याललाई महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग...

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

पोखरा/नेपाली हिन्दु नारीहरूले मनाउने महत्वपूर्ण धार्मिक पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ। तीजको अघिल्लो दिन महिलाहरूले शक्ति संकलन र निराहार व्रतको तयारीस्वरूप ‘दर’ खाने परम्परा रहेको छ । भाद्र शुक्ल द्वितीया तिथिमा मनाइने दर...

बह्मकुमारीको रक्तदान

पोखरा/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम...

-->