पोखरा/गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरूले गण्डकी प्रदेश सरकार संघियताको भावना अनुसार नचलेको निष्कर्ष निकालेका छन् । शुक्रबार पोखरामा सम्पन्न गण्डकी प्रदेशका जिल्ला समन्वय समिति प्रमुखहरूको विशेष बैठकमा उनीहरूले देशको संविधानको मर्म अनुसार...
पोखरा/कास्की कांग्रेसको सहयोग तथा समन्वयमा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, दलाल संस्कृतिको दबदबा र अपादर्शिता अन्त्यका लागि कास्कीमा नीतिगत सुधारका लागि नागरिक अभियान सुरु हुने भएको छ । अभियानका संयोजक गणेशबहादुर थापाको संयोजकत्वमा गठित समितिले शुक्रबार...
पोखरा/पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक...
म्याग्दी/म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जनतालाई दूत गतिमा सेवा दिने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आएका प्रजिअ तिवारीलेसेवा प्रवाहमा प्रक्रिया र कागजातमा सम्झौता...