बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

¥यान्डमको अध्यक्षमा दीपक पराजुली

पोखरा/ ¥यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी...

‘संघीयता अपरिहार्य तर अस्थिरताले कमजोर’

पोखरा/  संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष...

व्यवसायीलाई कर तथा वित्तीय साक्षरता अभिमुखीकरण

पोखरा/ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले...

चिनियाँ राष्ट्रपति सीसँग ओलीले राखे लिपुलेकको बिषय, ऐतिहासिक दस्तावेजबारे गराए जानकारी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू-भागबारे...

उच्च अदालत बार एसोसिएन बागलुङको अध्यक्षमा श्रीष चयन

बागलुङ/उच्च अदालत बार एसोसिएसन बागलुङको ३३ औं अधिवेसनबाट अधिवक्ता गिता श्रीष अध्यक्षमा चयन भएकी छन् । शुक्रबारदेखि शुरु भएको अधिवेसनको क्रममा अन्तिम नामाबली प्रकाशन गर्दै निर्वाचन समितिले शनिबार श्रीषको एकल उमेदवारीमात्र बाँकी रहेको जनाएको हो...

संविधान संशोधन : सुशासन र जवाफदेही सर्वोपरि

नेपालको हालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको २०८२ असोज ३ गते १० वर्ष पूरा हुँदैछ । १०/१० वर्षमा संविधान पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको छ । अहिलेको नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार संविधान...

एससिओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री चीन प्रस्थान

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आजदेखि ५ दिनका लागि चीन भ्रमणमा गएका हुन्। चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन...

मृगौला पीडित सुसनको उपचारमा सहयोग

म्याग्दी/दुवै मृगौलामा समस्या देखिएका म्याग्दीको मंगला गाउँपालिका–१, भर्जुलाका सुसन किसानलाई स्वदेश तथा विदेशबाट १० लाखभन्दा बढी सहयोग भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि रबिन्द्र पुन, कृष्ण सेन्च्यूरी र मनकुमार जुग्जालीको...

प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना

म्याग्दी/बेनी नगरपालिका–६, छापमा रहेको प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना गरिएको छ । स्थानीय छाप यूवा क्लवको पहलमा प्रतिक्षालयमा मिनी पुस्तकालय स्थापना गरिएको हो । मोवाइल, सामाजिक सञ्जालको लतका कारण पुस्तक पढ्नेहरुको कमी हुँदै गएपछि प्रतिक्षालयमा आराम...

संस्थागत सदस्यमा कँडेल एकल उमेदवार, उपमहासचिवमा तीन जना

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार उमेदवारी दर्ताको प्रकृया अगाडि बढेको छ । संघको भदौ २० र २१ गते हुने १९ औं साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन...

-->