पोखरा/गण्डकी र लुम्बिनी प्रदेशले दुई प्रदेशको विकासका निम्ति साझा प्रयत्न गर्ने सहमति गरेका छन् । गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार स्याङ्जा र पाल्पाको जिल्लाको सीमामा पर्ने मालुङ्गा खाँडामा भएको मुख्यमन्त्रीस्तरीय बैठकले विभिन्न ८ वटा...
पोखरा/ स्थापनाको २८ वर्ष पछि पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका–९, च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आंगिक क्याम्पसमा रूपान्तरण गरी सञ्चालन गर्ने भएको हो । यसअघि पोखरा उपत्यकाबाहिर आंगिक...
पोखरा/ गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार भएको गण्डकी र लुम्बिनी प्रदेश सरकारबीचको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक दुवै प्रदेशले साझा विकास योजनालाई प्राथमिकता दिने प्रतिवद्धताका साथ ९ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । बैठक स्याङ्जाको...
पोखरा/ गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा भएको बैठकमा २ प्रदेशको सहकार्यमा गर्न सकिने योजनाहरु र अन्य सम्भाब्यताका बारेमा छलफल तथा निर्णय हुनेछ ।...