बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

के के छन् राष्ट्रिय सभाले परिमार्जन गरेको संघीय निजामती सेवा विधेयकमा ?

काठमाडौं / संघीय निजामती सेवा विधेयकमा राष्ट्रिय सभाले केही महत्त्वपूर्ण परिमार्जन गरेको छ। कुलिङ पिरियडसम्बन्धी प्रतिनिधि सभाले गरेको त्रुटि सच्याउँदै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले थप परिमार्जन गरेको हो। परिमार्जनअनुसार अब अवकाश भएका वा राजीनामा...

माओवादी केन्द्रको मल्ममा भेटघाट कार्यक्रम

बागलुङ/नेकपा (माओवादी केन्द्र) वडा कमिटीको आयोजनामा गलकोट नगरपालिका वडा नं ७ मल्ममा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य हर्क थापाले वर्तमान समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण...

कालीगण्डकीमा बेपत्ता दुई युवा खोज्न गोताखोर परिचालन

म्याग्दी/सदरमुकाम बेनीबजारबाट शनिबार रातीबाट हराएका दुई यूवा कालिगण्डकी नदीमा खसेको आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोलीको प्रयोग गरिएको छ । म्याग्दी र कालिगण्डकी नदीमा र्नििमत रिडरोडबाट जादै गरेको अवस्थामा म्याग्दी जेसीज आसपासको क्षेत्रबाट साढे १०...

जिसस कास्कीद्वारा उपलब्धि र कार्ययोजना सार्बजनिक

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१–०८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२–०८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कार्य योजना सार्बजनिक...

घरमा छापा मार्दा ४ करोड नगद र सुनसहित एक ब्यक्ति नियन्त्रणमा

काठमाडौं / प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो रकम सहित सुन बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले सो घरमा छापा मारेको हो । उक्त घरबाट ४ करोड...

२८ का बासिन्दाको दुखेसो : ‘बाँदरले सताउँछ, गाउँमा बस जाँदैन’

पोखरा/पोखरा महानगरपालिका वडा नं. २८ का स्थानीयहरूले आफ्ना समस्याहरु नगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका छन् । उनीहरूले नियमित विद्युत् आपूर्तिमा भइरहेको समस्या, यातायातको समस्या, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतङ्क, खानेपानीलगायत समस्याहरू नगर प्रमुख...

नाट्टा गण्डकी को वार्षिक साधारण सभा

पोखरा/नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा सहित समग्र गण्डकी...

गृहिणी महिलालाई उद्यमी बनाउँदै माछापुच्छ्रे

पोखरा/माछापुछ्रे गाउँपालिका–८, वडा कार्यालयले गृहिणी महिलाका लागि एक दिने उद्यमशिलतासम्बन्धी अन्तक्र्रिया सम्पन्न गरेको छ । घर धानेर बसिरहेका महिलाले कसरी आम्दानी गर्न सक्छन् भन्ने जानकारी दिनका लागि अन्तरक्रिया आयोजना गरिएको हो । माछापुछ्रे गाउँपालिका–१ का...

न्यूरोडमा ढकमक्क सयपत्री फुलाउँदै गुरुङ गहना घर

पोखरा/पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ । गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर, पसल क्षेत्रमा सकेसम्म आफैले फूल र...

भौतिक मन्त्रालयको भौतिक प्रगति झण्डै ९० प्रतिशत

पोखरा/गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भौतिक तथा वित्तीय प्रगति चार वर्षयताकै उच्च रहेको छ । गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा मन्त्री प्रकाशबहादुर केसीले यस वर्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगति...

-->