काठमाडौँ/ राष्ट्रिय सभामा एमाले सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी...
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो राष्ट्रहरूमार्फत् युक्रेनलाई ‘उत्तम श्रेणीका अस्त्रहरू’ उपलब्ध गराइने घोषणा गर्दै युक्रेनमा युद्ध अन्त्य गर्ने सहमति ५० दिनभित्र नगरे रुसमाथि दबाव पुग्ने गरी उसका साझेदार राष्ट्रहरूमाथि कडा अतिरिक्त शुल्क,...
बागलुङ/जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्युनिकरणका लागि सहकार्यको आवश्यकता...
बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सहजीकरणमा चालु आर्थिक बर्ष भरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित सुनुवाई कार्यक्रममा सरोकारवालाले नगरपालिकाले गरेका कतिपय काम राम्रो भएपनि केही सुधार्नुपर्ने पक्षमा...