बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विमानको आविष्कारक को ?

विमानको आविष्कार कसले गर्यो ? यो एउटा सामान्य प्रश्नजस्तो लाग्न सक्छ । तर यो सामान्य प्रश्न होइन । यो खासमा एक शताब्दी पुरानो विवादको केन्द्रबिन्दु हो । धेरै अमेरिकीहरू साइकल मेकानिक रहेका ‘स्वप्रशिक्षित’ इन्जिनियरहरू...

४ सय ९७ जनालाई महानगरको छात्रवृत्ति

पोखरा/पोखरा महानगरपालिकाले विभिन्न विषयमा गरी ४ सय ९७ जनालाई कक्षा ११ को लागि निशुल्क छात्रवृत्ति दिएको छ । महानगरले शनिबार लिएको परीक्षाबाट विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापनतर्फ २ सय १ जना, होटेल व्यवस्थापनतर्फ...

विद्युत ऐन ल्याउँदै गण्डकी सरकार

पोखरा/गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले चालु बर्खे अधिवेशनबाट प्रदेशसभामा विचाराधीन गण्डकी प्रदेशमा विद्युत विकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने बताएका छन् । सामाजिक विकास तथा कृषि समितिद्वारा आइतबार आयोजित विधेयकमाथि सरोकारवालासँगको...

‘सिलाइ नै जीवन, मेसिन मेरो भगवान’

बागलुङ/बिहान उठेर मन्दिर गएर पुजा गर्नेहरुको भीडमा लक्ष्मीले भने आफ्नै मेसिन पुज्छिन् । भन्छिन्–‘मेसिन नै मेरो भगवान हो ।’ जसले खान लाउन दियो, जसले जीवनलाई सफल बनायो, त्यही भगवान हो नि । बागलुङ नगरपालिका वडा...

पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले...

गोर्खाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन

पोखरा/  गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन...

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको २० औं पदस्थापन सम्पन्न

पोखरा/ रोटरी इन्टरनेशल डिस्ट्रीक्ट ३२९२, नेपाल भुटान क्लब नं. ७१८५७ रोटरी क्लब अफ पोखरा अन्नपूर्णको बिसौं पदस्थापन तथा सहयोग हस्तान्तरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । पोखरा १८ लामागाउँको सृजना आधारभुत विद्यालयकी प्रधानाध्यापक अनिता...

हत्याको २५ वर्षपछि २ अभियुक्त पक्राउ

पोखरा/ बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढा रहेका छन् । उनीहरुलाई...

चालु अधिवेशनमै विद्युत बिधेयक पारित हुन्छ– मन्त्री देवकोटा

पोखरा / गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले चालु वर्खे अधिवेशनबाट प्रदेशसभामा बिचाराधीन गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित हुने बताएका छन् । सामाजिक विकास तथा कृषि समितिद्वारा आइतबार...

बरेङमा १० शैयाको आधारभुत अस्पताल बन्ने

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको १०० औं बैठकले १० शैयाको आधारभुत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) स्विकृत गरेसंगै अस्पताल निर्माणको बाटो खुलेको...

-->