बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाँदर आतंक रोक्ने स्थानीय सरकारका अनेक जुक्ति

फाइल तस्बिर बागलुङ/ग्रामिण क्षेत्रका किसान र स्थानीय सरकारकै लागि टाउको दुखाईको विषय बनेको ‘बाँदर आतंक’लाई अनेक जुक्ति लगाएर नियन्त्रणको प्रयास थालिएको छ । हुल बाँधेर आउने बाँदरले किसानको बाली सखाप पार्नुका साथै मानिस माथिनै आक्रमण...

एक सातामा ३५ जनामा कोरोना संक्रमण

काठमाडौं/नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९...

काठेखोलाको प्रशासनिक भवन सुल्डाँडामा बन्ने

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाको प्रशासनिक भवन बिहुँको सुल्डाँडामा बन्ने भएको छ । नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंगो लागेको छ । भवन निर्माण गर्ने ठाउँको विषयमा लामो समयदेखि विवाद हुँदा गाउँपालिकाले भाडाको घरबाट सेवा...

एसईई उत्तिर्ण विद्यार्थीलाई शैक्षिक परामर्श

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि यहाँको एक विद्यालयले शैक्षिक परामर्श दिएको दिएको छ । कक्षा ११ मा भर्नाका लागि अन्यौल नहोस् भन्ने उद्देश्यले रेश नुन्थला माध्यामिक विद्यालयले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई...

पुस्तकालयका पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र

बेनी/म्याग्दी पुस्तकालयले घरमा लगेको किताव फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र पठाउन सुरू गरिएको छ । पुस्तकालयको नियम अनुसार सदस्यता लिएर लगेका पाठकले मौखिक अनुरोधलाई अटेर गरेपछि पत्र पठाइएको हो । सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै...

कहिले आउलान् तेल भर्न जहाज ?

पोखरा/२०७९ साल पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो । चिनियाँ सहयोगमा निर्मित विमानस्थलको भव्य उद्घाटन गरिएको पनि उद्घाटनको झण्डै साढे २ वर्ष विमानस्थलमा इन्धन डिपो थिएन । त्यहाँ झर्ने र अवतरण गर्ने...

हिउँ पग्लियो, फेवातालको पानी घट्यो

पोखरा/जलवायु संकटका कारण गण्डकी प्रदेश निकै प्रभावित बनेको छ । पछिल्ला केही वर्षहरुमा हिमाली जिल्ला मनाङ र मुस्ताङमा समेत वर्षा हुन थालेपछि बाढीले वितण्डा मच्याएको छ । जलवायु संकटले हिमाली क्षेत्रमा बढी प्रभावित छन्...

प्रदेश अस्पताल पर्वतमा अब एनेस्थेसिया सहितका विशेषज्ञ सेवा

पर्वत / सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रवाह सुरु गरेको छ । सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी...

गैरकानूनी विदेश यात्राले युवाहरु अप्ठ्यारोमा

बागलुङ/वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? गैरकानूनी रुपमा जाने, पर्यटक भिसामा गएर श्रम गर्न खोज्ने लगायत बिना कागजात विदेश पुग्ने युवाहरु अप्ठ्यारोमा पर्ने गरेका छन् । कतिपयको दुर्घटनामा ज्यान पनि गएको छ । यसरी ज्यान...

मौरीबाट मालामाल

पोखरा/जेनतेन पढेर बिएड पास गरे । पढेलेखेको मान्छे, त्यत्तिकै बस्ने कुरा भएन । विदेश जाने मन आएन् । देशभित्रै रोजगारी खोज्दै भौतारिए । ३ महिना जति पोखराका दुई कम्पनीमा माकेटिङको काम गरे । भर्खर...

-->