पोखरा/ पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको पोखराको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आफ्नाे जन्मदिनको अवसर पारेर...
बैंकक/थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । मुलुकको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग...
स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले आँफ्नै आमाले छोडेपछि बेवारिसे बनेका बालिकाको उद्धार गरेको छ । दाङको तुलसीपुरमा फलफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरी नफर्केपछि बेवारिसे बनेका नौ वर्षिय कृतिका र छ वर्षिय क्रिसकालाई पालिकाले उद्धार गरेको...
बागलुङ÷महान्यायाधिवक्ता रमेश बडालले नेपालको फौजदारी न्याय पीडितमैत्री नभएको बताएका छन् । उनले तत्काल फौजदारी कानूनको कार्यान्वयन गर्दा पीडितमैत्री बनाउने प्रयास थालेको बताए । सोमबार बागलुङमा आयोजित कार्यक्रममा उनले सरकारी बिगो भराउनेभन्दा पीडितलाई क्षतिपूर्ति दिलाउने जिम्मेवारी...
पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका छन् । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमामनोनित...