बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशद्धारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

पोखरा/ मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन,...

मैदी ताल किनारमा लेखनाथ रोपाई महोत्सव हुने

लेखनाथ/राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि सञ्जाल पोखरा ३० को आयोजना र वडा कार्यालयको सहकार्यमा असार १५ गते मैदीतालको किनारमा दोस्रो लेखनाथ रोपाई महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. २८, ३०...

सबैभन्दा बढी मदरल्यान्ड माविका ११ विद्यार्थीले ४ जीपीए ल्याए

पोखरा माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कास्की जिल्लाका ६५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । संस्थागततर्फ ४७ र सामुदायिक विद्यालय तर्फका १८ विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । सबैभन्दा बढी पोखरा–७...

पाँचौं हेमजा हिले महोत्सवको तयारी पुरा

पोखरा/देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट...

सफल निरमाया दोहोरी साँझको २१ औं वर्षगाँठमा सांगीतिक प्रस्तुती

पोखरा/पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरू...

सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा

पर्वत/देशभर मौसमी वायुको प्रभाव कायम रहेको बेलामा पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशको लुम्लेमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मापन गरिएको वर्षाको परिमाण अनुसार गण्डकीका...

टिपरको ठक्करले महिलाको मृत्यु

पोखरा/पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी...

भन्छन् : हुन्न विभेद ढुक्क होऊ

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन रोष्टममा उभिए । बजेटमाथि सत्तारुढ सांसदहरु नै असन्तुष्ट थिए भने मुख्यमन्त्रीको गृहजिल्ला गोर्खा र अन्य मन्त्रीहरुले...

सेवामा प्रविधि, समय र खर्चको बचत

‘म आफ्नै कार्यकक्षमा बसिरहेको छु, एकैछिन पख्नुस् है, हजुरले मागेको डाटा दिइहाल्छु,’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सफ्टवेयरको प्रयोगले ल्याएको सुधारका विषयमा सुनाउँदै भने, ‘मैले हेरिरहेको बेलासम्म हाम्रो पालिकाभरी १९ हजार ३...

निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँ सभाका सदस्य ज्युहरु निसीखोला गाउँपालिका गाउँ सभाको वर्षे अधिवेशनको सुखद उपलक्ष्यमा नेपाल र नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, स्थानीय स्वायत्तता र स्वशासन, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन,...

-->