पोखरा/गण्डकी प्रदेशका सांसद भीमबहादुर कार्कीले यही असार १० को प्रदेश सभा बैठकमा एउटा विषयमा सरकारको ध्यानाकर्षण गराए । विषयबस्तु थियो पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयबिरुद्ध अख्तियारमा उजुरी रहेको, संग्रहालयले भूमीकर नतिरेको र नक्सापाससमेत नगरेको ।...
बागलुङ/बागलुङ नगरपालिकामा पदाधिकारी मिलेर अनियमितता गरेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले बागलुङ नगर समितिले नगरभित्रका बेथिती, व्यक्तिवादी काम र खर्चको चाङले जनताको काममा बेवास्ता गरिएको आरोप लगाएको हो । महालेखा परीक्षकको कार्यालयले औंल्याएका...
पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पद्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारै मन्दिरलगायत धार्मिकस्थलमा बजेट विनियोजन गरिएको जनाएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको...
पाेखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन मुख्यमन्त्रीलाई चुनौति दिएकी छन् । प्रदेश सभामा आज मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले अर्थ सचिवले आफ्नो गाउँमा मनपरी...
सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु, सम्मानित बडिगाड गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन समक्ष आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सम्पूर्णमा स्वागत तथा अभिवादन प्रकट गर्न चाहन्छु । यस अवसरमा नेपालको लोकतान्त्रिक...