पोखरा/ कास्कीको रुपा गाउँपालिकाले खेलकुद, झाँकी तथा कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । साथै अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१, रुपा गाउँपालिकास्तरीय प्रतियोगितात्मक झाँकी प्रदर्शन तथा जैविक विविधतासम्बन्धी...
पोखरा/ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले गरेको २२ औं खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले...
कास्की/ राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ। बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय पर्यटन तथा सांस्कृतिक विभागुका प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै...
बागलुङ/साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक तथा सिर्जनशिल व्यक्तित्व महाविर पुनलाई दिइएको छ । बुधवार आयोजित कार्यक्रममा गुठीले उक्त पुरस्कार प्रदान गरेको हो । रत्न...
बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्र र गणतन्त्र जनताको संघर्षबाट आएको बताएका छन् । उनले प्रजातन्त्र कसैको बकसमा नआएको समेत बताए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोहमा बोल्दै केसीले नेपालका हरेक परिवर्तन...