बागलुङ/प्रजातन्त्र प्राप्ती पछिका विकासलाई संस्थागत गर्न नसक्दा राजनीतिक दलप्रति बितृष्णा बढाउने टिप्पणी भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले तुलनात्मक रुपमा प्रजात्नत्रले विकासलाई दुर दराजसम्म लगेको बताए । प्रजातन्त्र दिवश मुल समारोह समिति बागलुङले...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्य र सम्बन्धित निकायले गम्भिरतापुर्वक लिनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका ७ स्थित तितौरे माध्यमिक विद्यालयमा आयोजित ५० औँ वार्षिकोत्सव, स्वर्णजयन्ती तथा...
पोखरा/ गण्डकी प्रदेश सभामा कांग्रेस सांसद मुनिन्द्रजंग गुरुङले काम नगर्ने ठेकेदारलाई पटकपटक म्याद थप्ने प्रक्रिया के हो ? भन्दै प्रदेश सरकारसंग प्रश्न गरेका छन् । प्रदेश सभाको विहीबारको बैठकमा शुन्य समयमा बोल्दै गुरुङले यस्तो...
पोखरा/ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव विनोद...
पाेखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिमा रहेको संभावनलाई चिनेर त्यसको अधिकतम सदुपयोग गर्नु नै शिक्षा भएको बताएका छन् । पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई विहीबार सम्बोधन गर्दै विश्वविद्यालयको कुलपति समेत रहेका ओलीले दीक्षित...
पोखरा/ पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा बिहीबार ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको ढुंगेपाटनस्थित केन्द्रीय कार्यालय हातामा आयोजित कार्यक्रममा उनीहरुलाई दीक्षित गराए...