पोखरा/ पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलका विद्यार्थीले शुक्रबार चिनिया नयाँ वर्ष–२०२५ मनाएका छन् । विद्यालयको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीले चिनिया नयाँ वर्ष मनाएका हुन । विद्यालयमा कार्यरत चिनिया भाषा शिक्षक यान युहई...
पोखरा/ पोखराकाे मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन...
पोखरा/पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने...
पोखरा/नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय पोखरा-१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी...